INSEC Online

उपनिर्वाचन ०८१- आचारसंहिता उल्लङ्घनको आरोपमा उम्मेदवारसँग स्पष्टीकरण, भोट माग्दै शिक्षक

इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जना…

कर्णालीका ४ हजार २ सय घरधुरीले खाेला र नदीकै दुषित पानी पिउन बाध्य

कर्णाली प्रदेशका ४ हजार २ सय बढी घरधुरीले खोला र नदीको दुषित पानी पिउन बाध्य छन्  । स्रोत भएपनि उचित…

जलिरहेको अवस्थामा प्रहरीद्वारा युवतीको शव नियन्त्रणमा

महोत्तरी जिल्ला मनरासिस्सा नगरपालिका–२ की एक महिलाको शव जलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ०८१ वैशाख ५ गते राति…

असुरक्षित सुत्केरी गराउँदा एक जना महिलाको मृत्यु

लिखु तामाकोशी गाउँपालिका–१ दुरा गाउँका डम्बरबहादुर बराईलीकी पत्नी २८ की सबिता सुनुवारको असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा वैशाख ४ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–८ का ३५ वर्षीय नविन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी…

अविरल वर्षाले गरेको क्षतिको राहत नपाएको पहिरो पीडितको गुनासो

गत साउन १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको राहत नपाएको पहिरो पीडितहरुले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका–६…

नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित

मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउमा रहेको एकै परिवार ३ जनाको नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित भएका छन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–४ का २६ वर्षीय अरविन्द दासलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय…

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

म्याङलुङ नगरपालिका-३ की ३४ वर्षीया विना लिम्बूले ३७ वर्षीय पति चन्द्र लिम्बूले घरेलु हिंसा गरेको आरोपमा वैशाख ५ गते  प्रहरीमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका–५ का ३६ वर्षीय राम ईश्वर प्रसाद साहलाई ०८१ वैशाख ४ गते…

दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

कपिलवस्तु नगरपालिकाका मेयर ४६ वर्षीय सुदिप पौडेलमाथि दुर्व्यवहार गरेको आरोपमा सोही नगरपालिकाकी उपमेयर ३८ वर्षीया सुनिता गुप्ता विरुद्ध ०८१ वैशाख…

धार्मिक र्‍यालीमा झडप, एक जना बालकसहित आठ जना प्रहरी घाइते

राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले वैशाख ५ गते निकालेको र्‍यालीका क्रममा र्‍याली हिड्ने बाटोको विषयलाई भएको झडपमा एक जना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–११ गम्हरीया का २४ वर्षीय दिपेन्द्र कुमार यादवलाई ०८१ वैशाख ४ गते जिल्ला…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–१० का ३६ वर्षीय रामकिसुन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी…

अपाङ्ग मैत्री भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका सेवाग्राही समस्यामा

अपाङ्ग मैत्री सरकारी भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका स्थानीय तहका सेवाग्राहीहरू सेवा लिन जान समस्या भएको छ । राज्यले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिराहाले ०८१ वैशाख १ गते गिरफ्तार गरेको छ…

बलात्कार कसूर ठहरमा जन्म कैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले भारत बिहार घर भएका २१ वर्षीय चन्द्रेश्वर विनलाई  वैशाख ४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–२ लिम्बूटारका ६४ वर्षीय दिलबहादुर श्रेष्ठलाई वैशाख ३ गते गिरफ्तार गरेको छ…

क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूमा छालारोगको समस्या

डुडुवा गाउँपालिका-६ स्थित जयेन्दु बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूमा छालारोगको समस्या भएको छ । बालसुधार गृहका प्रमुख विमला…

स्वास्थ्यचौकीमा खानेपानीको अभाव, कर्मचारी र सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा खानेपानीको अभाव भएपछि श्रीनगर स्वास्थ्यचौकीका कर्मचारी…