INSEC Online

📅 २०८३ जेष्ठ २१

अविरल वर्षाले गर्दा पहिरोमा परि एकै परिवारका दुई जनाको मृत्यु

स्याङ्जामा अविरल वर्षा सहितकाे पहिराेले फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जि.टी. को एक तले कच्ची घर पुरिँदा घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जि.टी. र ३ वर्षीया छोरी निसिका जि.टी. को मृत्यु भएको छ ।

केही दिनदेखि निरन्तर वर्षा भइराख्दा  विभिन्न ठाउँमा पहिरो जाने तथा घरहरु डुबान पर्ने समस्याले गर्दा जनजिवन प्रभावित बनेको छ ।

फोटो, पहिरो 2081-03-15

अन्य

भिडियो