INSEC Online

बाढी पीडितलाई राहत उपलब्ध नहुँदा याङ्ग्री गाउँका नागरिकको जीवन कष्टकर बन्दै

बाढीबाट प्रभावित भएका पाँचपोखरी थाम्पाल गाउँपालिका—२ स्थित याङ्ग्री गाउँमा राहत उपलब्ध नहुँदा, त्यहाँ रहेका ४७ घर परिवारको जीवन यापनमा समस्या…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका–६, अंमराइबोटका २४ वर्षीय दिपेन्द्र विकलाई प्रहरीले ०८१ साउन १९ गते गिरफ्तार गरेको…

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

सैनामैना नगरपालिका–१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विद्यालयका शिक्षक कमल भण्डारीले सात कक्षामा अध्ययनरत ११ वर्षीय बालकलाई निर्धात रूपमा…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–१३, बेलबासका २४ वर्षीय विवेक गुरुङ विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा ०८१ साउन…

अपाङ्गमैत्री विद्यालय नहुँदा चार प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

विद्यालय भवनहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरू अहिले पनि विद्यालय जानबाट वञ्चित हुनुपरेको छ । विद्यालय जाने समय उनीहरूले आँगन…

फुटपात व्यापारी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको आरोप

बुटवल अस्पताल लाइनमा फलफुल बेच्ने क्रममा नगर प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको फुटपातमा व्यवसाय गर्ने महिलाहरूले आरोप लगाएका छन् ।…

जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दा नागरिकमा त्रास

पश्चिम नवलपरासी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर ७१ पुगेपछि जिल्लाका नागरिकमा सङ्क्रमणको त्रास बढेको छ । विशेष गरी जिल्लाको सदरमुकाम…

कर्मचारी कुटपिट घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

खाँदवारी नगरपालिका-८ स्थायी घर भइ नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभाको शाखा कार्यालय मादीमा इञ्चार्जका रूपमा कार्यरत ३५ वर्षीय राजकुमार राई…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-७ थोक्लुङका  १९ वर्षीय नगेन्द्र श्रेष्ठ र उनकी २० वर्षीया पत्नी मनिता लिम्बूलाई…

जिल्लामा १४ प्रतिशत हाडनाता करणीको मुद्दा, परिवारबाट नै असुरक्षित बालिका

बर्दिया जिल्ला अदालतमा १४ प्रतिशत हाडनाता करणीको मुद्दा दर्ता भएको पाइएको छ । अदालतमा जबर्जस्ती करणी तथा यौनजन्य कसुर अन्तर्गत…

वर्षासँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढ्दो, सावधानी अपनाउन चिकित्सकको सल्लाह

वर्षायाममा मौसम फेर बदल भएसँगै जिल्लाका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ सङ्क्रमणका बिरामीहरू बढ्न थालेपछि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्…

रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु (फोटो फिचर)

रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–४, स्युरीस्थित चैतेथान टोलमा…

बलात्कार घटनाका आरोपित गरिफ्तार

१५ वर्षीया बालिकालाई ०८१ साउन ६ गते बलात्कार गरेको आरोपमा उत्तरगया गाउँपालिका–४ का ४५ वर्षीय रामचन्द्र गजुरेललाई प्रहरीले ०८१ असार…

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

सुनिलस्मृति गाउँपालिका-८ स्थित वडा कार्यालयमा अज्ञात समूहले ०८१ साउन १६ गते राति तोडफोड गरेको छ । वडा कार्यालय भित्रको करिब…

जिल्ला अदालतका मुद्दा फर्स्योटमा अब्बल भए पनि कार्यान्वयनमा न्यून

गुल्मी जिल्ला अदालतका मुद्दा फर्स्योटमा अब्बल भए पनि कार्यान्वयनमा न्यून देखिएको छ । अदालतले सार्वजनिक गरेको विवरण अनुसार जिल्ला अदालतले…

घुस्बाङ खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

सुनछहरी गाउँपालिका-१, घुस्बाङ खोलामा झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । घुस्बाङदेखि विभिन्न ठाउँलाई जोड्ने एकमात्र विकल्पको रूपमा रहेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका–८, गोलखाडाका ६१ वर्षीय मिनबहादुर कुँवरलाई प्रहरीले ०८१ साउन १६ गते गिरफ्तार गरेको…

गण्डकी प्रदेशमा तीन महिनाको अवधिमा ७१ जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) गण्डकी प्रदेश कार्यालयले तीन महिनाको अवधि (सन् २०२४ अप्रिल–जुन अर्थात ०८० चैत १९ गतेदेखि ०८१…

गण्डकी प्रदेशमा डेङ्गुबाट ५ सय २४ जना सङ्क्रमित

गण्डकीका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । गण्डकी प्रदेशमा मात्र डेंगुका ५ सय २४ जना डेङ्गुका बिरामी भेटिएका हुन्…

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा २ सय ९५ जना पीडित

सुदूरपश्चिम प्रदेशमा यस तीन महिनाको अवधीमा (सन् २०२४ अप्रिलदेखि सन् २०२४ जुनसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय…