INSEC Online

गर्भवती पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थायी बसोबास गर्ने ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा पीडित पक्षले भारत दार्जलिङ घर भएका…

अस्पतालमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या

नेपाल सरकारले नागरिकका लागि स्वास्थ्य संस्थाबाट ९८ थरीका निःशुल्क औषधि उपलब्ध गराउने भने पनि रुपन्देहीका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिहरू अभाव…

सङ्क्रमणकालीन न्यायका विषयमा संसदीय कार्यदलमा सहमति

सङ्क्रमणकालीन न्यायका लागि तीन प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलित संसदीय कार्यदलमा सहमति जुटेको छ । प्रतिनिधिसभा सदस्य एवम् गृहमन्त्री रमेश…

बिसौनाको पहिरोमा परेर दलित परिवारका चार जनाको मृत्यु, दुई जना घाइते (फोटो फिचर)

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१, बिसौनामा ०८१ साउन २२ गते बिहान ९ बजे अविरल वर्षातका कारण पहिरो खस्दा दलित परिवारका चार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खजुरा गाउँपालिका-६, गिजरा फारमका २३ वर्षीय शिव शङ्कर मुराउलाई प्रहरीले ०८१ साउन २२ गते…

अस्पतालमा चार महिनादेखि सिटी स्क्यान र भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती

खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजी विभागमा आगलागी भएको चार महिना बितिसक्दा पनि सिटी स्क्यान र भिडियो…

ज्येष्ठ नागरिक महिलाको हत्या घटनाका आरोपित गिरफ्तार

बाह्रबिसे नपा–७ की ७१ वर्षीया रत्नकुमारी थापाको हत्या गरेको आरोपमा सोही ठाउँस्थित खनियावासका ३६ वर्षीय सञ्जिव देउजालाई साउन २२ गते…

समयमै उपचार नपाउँदा पहिरोमा परेर घाइते भएका जोगबहादुको मृत्यु

समयमै उपचार नपाउँदा बडिगाड गाउँपालिका–१० को पहिरोमा परेर गम्भीर घाइते हुनुभएका ७८ वर्षीय जोगबहादुर बुढामगरको मृत्यु भएको परिवारले जनाएको छ…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकनन्दनी गाउँपालिका-१ का २४ वर्षीय राकेश मण्डलविरुद्ध पीडित पक्षले ०८१ साउन २१ गते इलाका…

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिको उद्धार

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिको उद्धार भएको छ । भेरी नगरपालिका-६, भेरेका ४० वर्षीय शशे परियारलाई इन्सेकको पहलमा जिल्ला प्रहरी…

बलात्कार घटनाका आराेपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका–४ का २१ वर्षीय राहुल यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ साउन २०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोलका २७ वर्षीय ईम्तियाज अन्सारीलाई ०८१ साउन १९ गते प्रहरीले घरबाट…

जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाइ

जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिकासँग जोडिएका मुद्दा सम्पादनमा कठिनाइ भएको छ । जिल्ला अदालतमा एउटा मात्र इजलास रहेकाले सामान्य…

निर्माणाधीन पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकलाई सास्ती

जिल्लाको शारदा नदीमा निर्माणाधीन दुई ओटा पक्की पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकहरूलाई सास्ती भएको छ । ठेकेदारले विभिन्न बहाना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०८१ साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ स्थित भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द…

प्राकृतिक विपद्बाट लुम्बिनी प्रदेशमा एक वर्षमा ४ सय ९७ जनाको मृत्यु

प्राकृतिक विपद्बाट लुम्बिनी प्रदेशमा एक वर्षमा ४ सय ९७ जनाको मृत्यु भएको छ । एक वर्षको अवधिमा २ हजार ८…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ । बालिकालाई ०८१ साउन…

अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

नगर अस्पतालले पुरानो स्वास्थ्यचौकीको भवनबाट सेवा दिन सुरू गरेको तीन वर्ष बितिसक्दा समेत अस्पताल भवन निर्माण पूरा नहुँदा सेवा प्रवाहमा…

सामाजिक सेवा इकाइमार्फत २ हजार बढीलाई निशुल्क स्वास्थ्य सेवा

नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र आकस्मिक…

कर्मचारी कुटपिट घटनाका दोषीलाई कारबाहीको माग

खाँदवारी नगरपालिका-८ स्थायी घर भइ नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभाको शाखा कार्यालय मादीमा इञ्चार्जका रूपमा कार्यरत ३५ वर्षीय राजकुमार राई…