INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका–५ मार्मिङका ५८ वर्षीय डम्बल शेर्पालाई ०८१ साउन १४ गते प्रहरीले गिरफ्तार गरेको…

रुपन्देहीका २० प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या

रुपन्देहीमा २० प्रतिशत किशोरीहरूमा रक्त अल्पताको समस्या देखिएको छ । वर्षौँदेखि निःशुल्क आइरन चक्की खुवाउँदै आए पनि २० प्रतिशत किशोरीहरूमा…

प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु

मेचीनगर नगरपालिका-७ पालियका २८ वर्षीय झकबहादुर खड्काको प्रहरी हिरासतमा रहेको अवस्थामा साउन १६ गते मृत्यु भएको छ । लागू औषध…

जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको सल्लाह

मौसममा फेर बदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्…

नियमित बजार अनुगमन नहुँदा अखाद्य बस्तुको बिक्री वितरण बढ्दै

बजार अनुगमन कार्य नियमित नहुँदा बजारमा अखाद्य बस्तुको बिक्री वितरण हुने गरेको पाइएको छ । म्याद गुज्रेका जङ्कफुड ग्रामीण बजारहरूमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–११ का २८ वर्षीय राममिलन यादव र १७ वर्षीय बालकलाई प्रहरीले ०८१…

आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सुत्केरी महिला र शिशु सेवाबाट वञ्चित

बजेट अभावमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि पाल्पाका सुत्केरी महिला र शिशुले पाउने सेवाबाट वञ्चित भएका छन् । तानसेन प्रभाव…

बाल विवाह उद्योगका फरार बेहुला हाजिर

बालविवाह उद्योग गरेको आरोपमा फरार रहेका सुरुङ्गा नगरपालिका-३ दौलतपुर विसनरियाका १८ वर्षीय सञ्जयकुमार खत्वे ०८१ साउन १५ गते अदालतमा हाजिर…

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को…

कालिमाटी–दम्दवाली सडक एक महिनादेखि अवरुद्धः नागरिकलाई सास्ती

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका अन्तर्गत पर्ने कालिमाटी–बालुवा–दम्दवाली सडक करिब एक महिनादेखि अवरुद्ध भएको छ । असारको दोस्रो हप्तामा परेको अविरल…

बालसुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते

बैजनाग गाउँपालिका-२, स्थितनौबस्ता बालसुधार गृह ब्लक ‘ए’ मा बालबन्दीहरूबीच ०८१ साउन १४ गते झडप हुँदा पाँच जना घाइते भएका छन्…

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिमा…

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्ररे…

घोराही सिमेन्ट उद्योगमा ‘रोजगार पाउने आश थियो तर दम र क्षयरोग दियो’

घोराही उपमहानगरपालिका–१७, ओखराका ६० वर्षीय फणाधर बुढालाई धुम्रपान र मद्यपानको लत छैन । पहिले पनि थिएन, अहिले पनि छैन ।…

उहिलेको बालविवाहले अहिले पश्चताप

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म बालविवाह मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । तर उहिलेदेखि अहिलेसम्म समाजमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साहलाई साउन १३ गते गिरफ्तार गरेको छ…

अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन समस्या भएको अपाङ्गता भएका व्यक्तिको गुनासो

अपाङ्गमैत्री भौतिक संरचना निर्माण नहुँदा मुगु जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई सेवा लिदा समस्या भोग्नु परेको अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका…

उपचारमा छुट दिन कैदीबन्दीहरूको माग

जिल्ला कारागार कार्यालय, घोराहीका कैदीबन्दीहरूले आफूहरूको उपचारमा छुट गराइदिन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१…

पूर्व राज्यमन्त्रीको हत्या आरोपित गिरफ्तार

मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको दरभंगा घर भई कर्जन्हा नगरपालिका-२ बस्ने ४० वर्षीय संजित शर्मालाई इलाका प्रहरी कार्यालय…