INSEC Online

📅 २०८३ जेष्ठ २६

गाउँपालिकामा बालश्रमिकको तथ्याङ्क संकलन, ६८ जना बालबालिका बालश्रममा संलग्न !

मालिकार्जुन गाउँपालिकामा ६८ जना बालबालिकाहरु बालश्रमिकका रुपमा कार्य गरिरहेको पाइएको छ । मालिकार्जुन गाउँपालिका महिला बालबालिका शाखाले गाउँपालिकाका आठ ओटै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपलिका-४ खोकुका ३६ वर्षीय वीर्खबहादुर भनिने वीर्खलाल राईलाई असोज १४ गते गिरफ्तार…

पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारणसभा सम्पन्न (घोषणापत्र सहित)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८ औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै असोज १५ गते काठमाडौँमा सम्पन्न…

मनसुनजन्य प्राकृतिक विपद्ः विद्यालय भवनमा क्षति, सिङ्गो गाउँ पहिरोको जोखिममा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनाले विद्यालय भवन…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ कालीखोलाका २१ वर्षीय सुनिल मगरलाई १२ वर्ष कैद सजायको फैसला…

मुसहर तथा दलित बस्तीका मानिसहरूले हिँडडुल गर्ने बाटोमा लगाइएको तारबार हटाइयो

नरहा गाउँपालिका-१ गौराहा टोलमा रहेको मुसहर तथा दलित बस्तीका मानिसहरूले हिँडडुल गर्ने बाटोमा लगाइएको तारबार हटाइएको छ । राष्ट्रिय दलित…

सङ्क्रमणकालीन न्यायको सम्बोधनः ‘पहिला सत्यतथ्य त्यसपछि कारबाही र परिपुरण’

नेपालको सङ्क्रमणकालीन न्यायको सम्बोधन परिपुरणले मात्रै गर्न नसक्ने बताउँदै अधिकारकर्मीले सत्यतथ्य पत्ता लगाएर न्याय निरूपणका सवालमा पनि काम गर्नु पर्ने…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय ज्येष्ठ नागरिकलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित…

बलात्कार कसुरमा ६ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५-१५ वर्षीय बालकलाई ६-६ वर्ष कैद सजायको फैसला गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–३ सुन्धाराका २६ वर्षीय शिव श्रेष्ठलाई असोज १४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका मुद्दा मुल्तबीमा

३२ वर्षीया महिलालाई ०८० असार २१ गते बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका-१०, सालघारीका २८ वर्षीय मोहन सारु विरुद्धको मुद्दा जिल्ला…

बाढी पहिरो र डुबानमा परी २ सय १७ जनाको ज्यान गयोः गृह मन्त्रालय

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण असोज १५ गते बिहानसम्म २ सय १७ जनाले ज्यान गुमाएका गृह मन्त्रालयले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-१ भोटेटारका २८ वर्षीय सुमन दर्लामी मगरलाई असोज १३ गते गिरफ्तार गरेको…

दशैँ नजिकिँदै गर्दा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण ! (फोटो फिचर)

बगनासकाली गाउँपालिकाले दशैँ नजिकिदै गर्दा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकको…

यौन दुर्व्यवहार गरेको कसुरमा १८ दिन कैद सजायको फैसला

अपाङ्गता भएकी हुनु भएकी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले उर्लावारी नगरपालिका-७ सितटोलका ७० वर्षीय दिव्यश्वर निरौलालाई…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-११ गाईघाटका २५ वर्षीय प्रशान्त चौधरीलाई पाँच वर्ष कैद सजायको फैसला…

अस्पतालमा डाक्टरको अभाव, दैनिक बिरामीको बढ्दो चाप ! (फोटो फिचर)

अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरको अभावका कारण दैनिक बिरामीको बढ्दो चाप भएको छ । अस्पतालमा बिरामीहरू डाक्टरबाट सेवा पाउन चार घण्टासम्म…

स्वास्थ्य बिमाको उपचार वापतको रकम भुक्तानी नहुँदा उपचार रोकिने अवस्था

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्वास्थ्य बिमाको उपचार वापतको रकम सरकारले भुक्तानी नदिएको भन्दै उपचार सेवा रोक्ने अवस्थामा अस्पताल पुगेको…

जनप्रतिनिधिले अदालतको आदेश कार्यान्वयन नगर्दा वडाबासीलाई सास्ती

चौकुने गाउँपालिका-१ का वडा अध्यक्ष जिरक बडुवालले उच्च अदालत सुर्खेतको आदेश कार्यान्वयन नगर्दा वडाबासीलाई सास्ती भएको छ । वडा अध्यक्ष…

मानवअधिकार आयोग, दलित आयोग र इन्सेकद्धारा दलित बस्तीको अनुगमन

नरहा गाउँपालिका-१ गौराहा टोलमा रहेका दलित बस्तीका मानिसहरूले हिँड्डुल गर्न बाटो बन्द गरिदिएको घटनाको राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग…