INSEC Online

📅 २०८३ जेष्ठ २६

बाढीपहिरोका कारण १४ बालबालिकाको मृत्यु, दर्जनौं विद्यालयमा क्षति

असोज १० गतेदेखि असोज १२ गतेसम्म परेको अविरल बर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिरोमा परी ६ जना बालिकासहित १४ जना…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा जोड

सर्लाही जिल्लाका मानव अधिकार रक्षकहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि पहलकदमी लिन राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माई नगरपालिका-४ का ३२ वर्षीय दुर्गाबहादुर भट्टराईलाई १२ वर्षको कैद सजायको फैसला…

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

पर्सा गाउँपालिका-१ की २६ वर्षीया सुनिता कुमारी साहलाई ०८१ भदौ १४ गते पति २८ वर्षीय दिपेन्द्र कुमार साह र सासु…

खानेपानी र शाैचालयकाे अभावमा लालिगुराँसका विद्यार्थी ! (फाेटाे फिचर)

चाैकुने गाउँपालिका-५, रानागैरास्थित लालगुिराँस प्राथमिक विद्यालयका विद्यार्थीहरू खानेपानी र शाैचालयकाे अभाव झेलिरहेका छन् । ३७ जना विद्यार्थी रहेकाे यस विद्यालयमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका–२ का २५ वर्षीय अनिल विकलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले घोराही उपमहानगरपालिका–१७ का २३ वर्षीय मनोज चौधरी र सोही ठाउँका ३०…

जिल्ला अस्पतालमा दुई महिनादेखि बालरोग डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती

जिल्ला अस्पतालमा दुई महिनादेखि बालरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ । जिल्ला अस्पताल, बिजुवारमा उपचार गर्न आउने बिरामीहरू…

हत्या गरेको कसुरमा जन्म कैदको फैसला

मालारानी गाउँपालिका-८, हंसपुर बजनीका ५२ वर्षीय शिवबहादुर रोकाहाको हत्या गरेको कसुरमा जिल्ला अदालतले पत्नी ५१ वर्षीया सीता रोकाहालाई जन्म कैदको…

दुहुँ गाउँपालिकाद्वारा एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था !

दुहुँ गाउँपालिकाले गाउँपालिकाभरिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्षबाट गाउँपालिकाभरिका एकल महिलालाई मासिक…

बलात्कार गरेको कसूरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३० वर्षीय योगेश जोशीलाई ०८१ असोज १५ गते १० वर्ष कैद…

विपद् प्रभावितहरुको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह

विपद्को अवस्थामा संवेदनशील भई उच्चतम मानवीय भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न राष्ट्रिय मानव अधिकार आयोग सम्बद्ध सबै…

जनप्रतिनिधिद्वारा कर्मचारीलाई दुर्व्यवहारको आरोप, गाउँपालिकाको सेवा अबरुद्ध

जलजला गाउँपालिकाका कर्मचारीहरूले जनप्रतिनिधिहरूबाट भएको दुर्व्यवहारका कारण काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् । जलजला गाउँपालिका वडा…

राज्यमन्त्री सवार गाडीमा अज्ञात पक्षबाट ढुङ्गा प्रहार

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्न जानु भएकी कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । उदयपुर र…

बाढी पहिरोका कारण विद्यालयहरूमा क्षति, विद्यालय सञ्चालनमा जोखिम

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा पाँच ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुको साथै विद्यालय उच्च…

पहिरोले बगाएको खानेपानी मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

छविसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल र सुगालमा आएको पहिरोले बगाएको खानेपानी मुहान मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।…

बागमतीको बाढीले विश्व निकेतन माविमा क्षति (फोटो फिचर)

त्रिपुरेश्वरको राहदानी विभागको पछाडि विश्व निकेतन माध्यामिक विद्यालय छ । सो विद्यालयमा बागमतीको बाढीले धेरै नोक्सान पुर्‍याएको छ । अविरल…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया अपाङ्गता भएकी युवतीलाई असोज १२ गते बलात्कार गरेको आरोपमा पीडितकी दिदीले अपरिचित व्यक्तिका नाममा जिल्ला प्रहरी कार्यालयमा असोज…

बलात्कार गरेको कसुरमा ७ वर्ष १ महिना  कैदको फैसला

५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धुनीबेसी नगरपालिका-२ का ३८ वर्षीय सन्तोष रम्तेललाई ७ वर्ष १ महिना कैदको…

अविरल वर्षाको कारण एक जनाको मृत्यु, नौ सय भन्दा बढी विस्थापित

२०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण सर्लाहीस्थित बागमती र मलंगवा नगरपालिकाका झिम नदिको बाध फुट्दा एक जनाको मृत्यु…