INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई असोज ३० गते बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बाबुलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तीक १ गते इलाका प्रहरी कार्यालय बनेपामा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बनेपामा डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो