१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुद्धभुमी नगरपालिका–८, चरीगवाका २१ वर्षीय गौतम भन्ने दिनेश केवट विरुद्ध इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा ०८१ कात्तिक २ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले असोज २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।