INSEC Online

📅 २०८३ असार ११

बलात्कार गरेको कसुरमा जन्मकैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०८३ वैशाख २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको…

बालसुधार गृह वीरगञ्जबाट फरार कैदी गिरफ्तार

वीरगन्ज महानगरपालिका–४ स्थित बालसुधार गृहबाट ०८२ भदौ २४ गते फरार भएका सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका– २ का २२ वर्षीय बेगम…

वैवाहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष कैद सजाय

वैवाहिक बलात्कार गरेको कसुरमा एक पुरुषलाई जिल्ला अदालत पर्वतले दुई वर्ष ६ महिना कैद तथा जरिबानाको सजाय सुनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ०८३ वैशाख २० गते बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–८ का २२ वर्षीय सुरज प्रकाश मण्डललाई  ०८३ वैशाख २१ गते…

मकवानपुरमा हावाहुरीले घरको छाना उढाएपछि २६ परिवार प्रभावित

हावाहुरी र पानीले मकवानपुरका विभिन्न स्थानमा ०८३ वैशाख २१ गते  ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मकवानपुरको कैलाश, राक्सिराङ र…

भूमिहीनमाथि जबरजस्ती उठिबास रोक्न माग गर्दै  ध्यानाकर्षण

सुर्खेत स्थित नागरिक समाज संस्थाहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको जबरजस्ती उठिबास, बेदखली तथा मानव अधिकार उल्लङ्नप्रति गम्भीर ध्यानाकर्षण…

गुल्मीका २ सय बढी स्थान बाढी र पहिरोको जोखिममा

वैशाख महिनामै निरन्तर ठूलो वर्षा हुन थालेपछि गुल्मी जिल्लाका विभिन्न बस्ती तथा सडकहरू बाढी र पहिरोको उच्च जोखिममा परेका छन्…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्‌तार

सार्वजनिक स्थलमा महिलालाई दुर्व्यवहार र अस्लिल हर्कत गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनारलाई ०८३ वैशाख २२…

२० प्रतिशतभन्दा बढी किशोरी १९ वर्ष नपुग्दै सुत्केरी

हुम्लामा २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको…

नख्खु कारागारबाट फरार कैदी गिरफ्तार

नख्खु कारागारबाट फरार भएका ४१ वर्षीय आनन्द थापा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर…

सुकुम्वासीको विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकाको प्रयोग

कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती हटाउन दिएको सूचनापछि आयोजित विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकालाई सहभागी गराइएको घटना सार्वजनिक भएको छ। अव्यवस्थित…

बसोबास व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मकवानपुरका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले जग्गाको निस्सा (स्वामित्व प्रमाण) प्रदान गर्न माग गर्दै संघीय सरकार र स्थानीय तहको ध्यानाकर्षण गराएका…

विद्यार्थी सङ्ख्या न्यून भएपछि दुई सरकारी विद्यालय बन्द

विद्यार्थी सङ्ख्या न्यून भएपछि कानेपोखरी गाउँपालिकाका दुई ओटा सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी सङ्ख्या अपुग भएपछि तीन ओटा…

खप्तडछान्नामा सुत्केरी भत्ता रोकियो, पोषणयुक्त आहारमा समस्या

खप्तडछान्ना गाउँपालिका–६ स्थित पाटादेवल स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरूले महिनौँदेखि सरकारले दिने सुत्केरी भत्ता पाउन सकेका छैनन् । स्थानीय रुपा…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीय बालिकालाई ०८२ माघ २० गते बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका– ६ बर्मेलीटोलका २२ वर्षीय रोशन बलम्बु मगरविरुद्ध…

सिफारिस लिन १२ घण्टासम्म हिँड्नुपर्ने बाध्यता

हुम्लाका दुई गाउँपालिकाका केही वडाका नागरिकहरु नागरिकता लगायतका आवश्यक सिफारिस लिन ६ देखि १२ घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन्।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–२ का १९ वर्षीय प्रिन्सखाँ थारूलाई वैशाख २० गते गिरफ्तार गरेको छ…

किराँत आठपहरियाद्वारा जनजातिमा सूचीकृत गर्न माग

जिल्लामा रहेका सीमान्तकृत किराँत आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्न माग गरेका छन् । जनजातिमा सूचीकृत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–४ गौरीशङ्कर शिवालय टोलका ४५ वर्षीय हरि आचार्यलाई गिरफ्तार गरेको छ ।…