लुम्बिनी प्रदेशः शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित !
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सामुदायिक विद्यालयको…
