INSEC Online

📅 २०८३ असार १५

निःशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी मर्कामा !

दाङको राप्ती प्रादेशिक अस्पतालमा निशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामीको उपचार प्रभावित भएको छ । माग गरेअनुसार भ्याक्सिन नआउँदा…

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सिद्धार्थनगर नगरपालिका–९, गोनहियाका ४२ वर्षीय पत्रकार राधेश्याम विश्वकर्मालाई मायादेवी गाउँपालिका–६, मकरीमा तस्करी भइरहेको भिडियो खिचेको भन्दै दुर्व्यवहार गरेको आरोपमा मायादेवी…

छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा आमा गिरफ्तार

चार महिने छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा नवलपुर जिल्ला बौदीकाली गाउँपालिका-२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई ०८२ वैशाख ८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, खजनाका ५० वर्षीय दिपक कुमार क्षेत्रीलाई प्रहरीले ०८२…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ सूर्य आवासीय माध्यमिक विद्यायलयका ३१ वर्षीय सहायक प्रधानाध्यापक विवेक खत्रीलाई…

गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण !

हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैङ्कसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै बगनासकाली गाउँपालिकाले गाउँघरमै पुगेर भत्ता वितरण गर्न…

अदानचुली गाउँपालिकामा बाढी पसेपछि सेवा प्रवाहमा समस्या

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा बाढी पहिरोले क्षेति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । वैशाख ४ गतेदेखि नियमित रूपमा माथिबाट…

विष सेवनबाट एक छोरा र दुई छोरीको मृत्यु, आमा गम्भीर अवस्थामा

सहिद नगर नगरपालिका-५ वासुदेवपट्टीमा ०८२ वैशाख ८ गते विष सेवनबाट एक छोरा र दुई छोरीको मृत्यु भएको छ । आमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा थाहा नगरपालिका निवासी ३६ वर्षीय बाबुलाई प्रहरीले ०८२ वैशाख ८ गते गिरफ्तार गरेको छ…

सुदूरपश्चिम प्रदेशः तीन महिनाको अवधिमा २ सय ४ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२५ जनवरीदेखि सन् २०२५ मार्चसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ४…

आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा पाल्पा अस्पतालको सेवा प्रवाहमा समस्या !

विस १९६९ मा स्थापित पाल्पा अस्पतालमा आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । तत्कालीन अवस्थामा हैजा नियन्त्रणका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका–७ का २१ वर्षीय प्रेम राईलाई जिल्ला प्रहरी कार्यालय चितवनले ०८२ वैशाख ७…

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले झापा जिल्ला अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश…

विद्यार्थी भर्ना अभियान अन्यौल, कक्षा आठको मौका परीक्षा समेत रोकियो

नेपाल सरकारले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान…

पत्नी हत्या घटनाका आरोपित फरार

शंखरापुर नगरपालिका-९ की ४६ वर्षीया माइली तामाङको ०८२ बैशाख ७ गते राती पति ५८ वर्षीय पदमबहादुर तामाङले खुकुरी प्रहार गरी…

एक वर्षदेखि एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई सास्ती !

बङ्गलाचुली गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्स एक वर्षदेखि बिग्रिएपछि बिरामीहरूलाई सास्ती भएको छ । बङ्गलाचुली गाउँपालिका भित्रका जटिल तथा सुत्केरीलाई समयमा…

कर्णाली प्रदेशः शिक्षक आन्दोलनका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित !

शिाक्षक आन्दोलनका कारण कर्णाली प्रदेशका अधिकांश विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा रहेका संस्थागत विद्यालयहरूमा वैशाख…

अपहरण घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कोशी गाउँपालिका-७ हरिपुरकी १८ वर्षीया निर्मलाकुमारी सदाको अपहरण गरेको आरोपमा पीडित पक्षले कोशी गाउँपालिका-७ का २० वर्षीय टिख भनिने रामकुमार…

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित सात जना गिरफ्तारपछि रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जनालाई प्रहरीले ०८२ वैशाख ७ गते सिंहदरवार परिसबाट गिरफ्तार गरेको छ ।…

राँके जुलुस निकालेको आरोपमा चार जना गिरफ्तार 

राँके जुलुस निकालेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेता कार्यकर्तालाई विराटनगरबाट गिरफ्तार गरेको छ । विराटनगरमा ०८२ वैशाख…