INSEC Online

📅 २०८३ असार १५

खलङ्गामा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती !

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । मल्लरानी गाउँपालिका—४, खलङ्गामा ४ सय घरधुरीमा खानेपानीको समस्या रहँदै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदमकुमार तामाङलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तुलसिपुर उमनपा-२, खैरीपुरका ६५ वर्षीय टङ्कबहादुर योगीलाई प्रहरीले चैत ३१ गते गिरफ्तार गरेको छ…

दुई पक्षबिचको झडपमा १७ जना प्रहरीसहित ४३ जना घाइते, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि हिन्दू र मुस्लिम समुदायबिच चैत ३० गते भएको झडपमा १७ जना प्रहरीसहित ४३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-५ कर्मीटारका ५३ वर्षीय कवीरमान मगरलाई चैत ३१ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ का ४३ वर्षीय बाबुलाल खरेललाई प्रहरीले ०८१ चैत ३० गते गिरफ्तार गरेको…

उपचार र राहतबाट वञ्चित जनयुद्धका पूर्वलडाकु !

देशमा आमुल परिवर्तन ल्याउन भनेर १० वर्ष लामो सशस्त्र द्वन्द्व चल्यो । द्वन्द्व सकिएर देश शान्ति प्रकियामा गएको पनि झन्डै…

स्वास्थ्य बीमामा स्वास्थ्यकर्मी नै जोडिएनन् 

म्याग्दी जिल्लाको पछिल्लो तथ्याङ्कको विश्लेष्ण गर्दा स्वास्थ्यकर्मीहरु नै स्वास्थ्य बीमा कार्यक्रममा नजोडिएको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख…

तीनकुने घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  आन्दोलनका कमान्डर झापा जिल्ला विर्तामोड नगरपालिका- ५ का ५४…

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितहरु गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा तमानखोला गाउँपालिका- १ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र मकवानपुर जिल्ला…

कामदारहरूले दुई वर्षसम्म ज्याला नपाएको गुनासो !

जिल्लाको खाँडाचक्र नगरपािलका-८ मा रहेको लिंगासैनी मावि भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीका ठेकेदारले काम गरेको दुई वर्ष पनि…

बलात्कारको कसुरमा १२ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धादिड गंगाजमुना गाउँपकािला–१ घर भएका ३१ वर्षीय बिमल भन्ने पूर्ण गैरेलाई जिल्ला अदालत चितवनका…

बलात्कार प्रयासको कसुरमा तीन वर्ष ६ महिना कैद फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा राप्ती नगरपालिका– १ का ४१ वर्षीय हिरालाल श्रेष्ठलाई जिल्ला अदालतले चैत २८ गते तीन…

वडाध्यक्षलाई कार्यबाहक दिने निर्णयमा  उच्च अदालतको रोक

ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उच्च अदालत विराटनगरले  रोक लगाएको छ  । उच्च अदालत विराटनगरका कायममुकायम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चन गाउँपालिका–३, रुद्धपुरका ३६ वर्षीय जनक अधिकारीलाई प्रहरीले ०८१ चैत २५ गते गिरफ्तार गरेको…

साइबर अपराध गरेको घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले…

बिरामी पर्दा उपचार खर्च जुटाउनै धौ धौ !

सिरदेखि पाउँसम्म कुनै बैङ्कको सुरक्षा गार्डको जस्तो पोशाक । हातमा एउटा लट्ठी छ । कम्मरसम्म झुण्डिएको सिठ्ठी र पुरानिएर च्यातिनै…

मानव अधिकारकर्मीको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशिल छः सभामुख घर्ती

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकार संवेदनशिल रहेको बताउनुभएको छ । इन्सेक…

अर्धनग्न अवस्थामा महिलाको शव फेला, पीडित पक्षद्वारा शवको पहिचान

धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।…

अपाङ्गमैत्री संरचनाको अभावमा अपाङ्गताभएका व्यक्तिहरुलाई सेवा लिन सास्ती

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्रवाह गरिने सवासुविधाहरु लिन सास्ती खेप्नुपरेको छ । जिल्लामा अपाङ्गमैत्री भवनहरु निर्माण…