INSEC Online

📅 २०८३ जेष्ठ २४

जोमसोम अस्पतालमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीलाई सास्ती !

मुस्ताङको सदरमुकाम जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोम मुस्ताङमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरूलाई सास्ती भएको छ । ०८२…

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय भाइलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पालाई जेठ २ गते गिरफ्तार गरेको छ…

गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको वडाध्यक्षको आरोप

ग्रामथान गाउँपालिका-२ का वडाध्यक्ष यादव खतिवडाले आफूलाई गाउँपालिका अध्यक्ष नमोनारायण माझीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।…

संक्रमणकालीन न्याय : आयोगहरुमा पदाधिकारी नियुक्तिबारे द्वन्द्वपीडित समुदायको धारणा सार्वजनिक

द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय आयोगहरुमा पदाधिकारी नियुक्तिबारे आम द्वन्द्वपीडित समुदायको धारणा सार्वजनिकीकरण गरेका छन् । शुक्रबार संक्रमणकालीन न्याय आयोगहरुमा पदाधिकारी…

एकै परिवारका दुई बालबालिकाको हत्या

भरतपुर महानगरपालिका–२५ शुक्रनगरकी ७ वर्षीया प्रभा र ५ वर्षीय साजन गिरीको ०८२ जेठ २ गते बिहान १० बजे हत्या भएको…

साइवर अपराध घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीको टिकटक आइडीमा अश्लिल फोटो पोष्ट गरेको आरोपमा प्रहरीले हरिनगरा गाउँपालिका-१ का २५ वर्षीय जुबेर आलम मियाँलाई जेठ…

यौन दुर्व्यवहारको कसुरमा दुई महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा खैरहनी नगरपालिका–२ का ७१ वर्षीय चिरन्जिवी अर्याललाई दुई महिना कैद सजायको फैसला भएको…

सडक अवरोध गरेर आयोजना गरिने कार्यक्रम बारे उच्च अदालतको कारण देखाउ आदेश

वीरेन्द्रनगरका सार्वजनिक सडकहरूमा गरिने कार्यक्रमहरूको विषयमा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । वैशाख ३० गते अधिवक्ता…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ वैशाख २८ गते बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २२ वर्षीय रञ्जन शाहविरुद्ध पीडित पक्षले वडा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौरीदेउराली गाउँपालिका–२ नाँग्रेगँगर्चेका २४ वर्षीय असले तामाङलाई प्रहरीले ०८२ वैशाख ३१ गते गिरफ्तार…

कैदीबन्दीलाई सीप विकास तालिम सञ्चालन गरिँदै !

जुम्ला करागारका कैदीबन्दीका लागि सीप विकास सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कारागार विभाग, कारागार कार्यालय जुम्लाको आयोजनामा एक महिने…

घरेलु हिंसा पीडितद्वारा न्यायका लागि पहल गरीदिन आग्रह

विराटनगर महानगरपालिका-२ की ३६ वर्षीया चिकित्सक नीता यादवले पत्रकार सम्मेलन गरी न्यायका लागि पहल गरीदिन आग्रह गर्नु भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–३, पञ्चकोशी सङ्गमटोलका ६० वर्षीय गगन कामीलाई प्रहरीले ०८२ वैशाख २९ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८१ वैशाख १३ गते बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले ०८२ वैशाख २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिका–४ का ३२ वर्षीय केशर खत्रीलाई ०८२ वैशाख ३१ गते गिरफ्तार गरेको…

केवलकार निर्माण विवाद : सर्वोच्चद्वारा निर्माणका लागि बाटो खुल्ला

पाथीभरा मुकुम्लुङ क्षेत्रमा निर्माण कार्य भइरहेको अवस्थामा नो केवलकार समूहले दायर गरेको रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता…

वातावरण र जलवायु परिवर्तनका मुद्दामा साझा प्रयासमा जोड

वातावरण र जलवायु परिवर्तनका मुद्दामा साझा प्रयास गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा सबैले सक्रियता…

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेको  बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगकाका अध्यक्ष तथा सदस्यहरु नियुक्त…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्यान्मार घर भइ रोहिङ्ग्या समूहको शरणार्थीको रुपमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने २२ वर्षीय मोहम्मद…