द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई द्वन्द्वपीडितको आग्रह
द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्न द्वन्द्वपीडित समुदायले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।राष्ट्रपतिलाई भेट्न द्वन्द्वपीडितहरू ०८२ जेठ १६ गते…
