INSEC Online

ड. केसी र गङ्गामायाको आमरण अनसन व्यक्तिगत होइनः पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ड.गोविन्द केसी र गङ्गामाया अधिकारीको आमरण अनसन कुनै व्यक्तिगत नभइ ३ करोड नेपाली सवालको विषय भएको…

बलात्कार गरेको कसुरमा ४ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारेखमा रहेका १४ वर्षीय बालकलाई जिल्ला अदालतले ४ वर्ष ६ महिना कैदको सजाय सुनाएको…

विद्यालयको ‘फष्ट एड बक्स’ मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा

स्वास्थ्य चौकी टाढा भएका दुर्गमका विद्यालयमा विद्यार्थीलाई सामान्य चोट पटक लाग्दा विद्यालयमै प्राथमिक उपचार दिने उद्धेश्यले रोल्पाका विद्यालयमा सुरू गरिएको…

बालविवाह कसुरमा ८ वर्ष ३ महिना कैदको फैसला

१४ वर्षीय बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै मरिण गाउँपालिका-चौकीटारका २५ वर्षीय श्यामकुमार दमाईलाई जिल्ला अदालतले असार १९ गते…

महाङ्काल गाउँपालिकाका अध्यक्षमाथि आक्रमण प्रयास तथा कार्यकक्षमा तोडफोड

महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहालमाथि असार १८ गते महाङ्काल गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका बस्ने नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बिहार जिल्ला गोपालगञ्ज ठाना मोहमदपुर स्थायी घर भई बुटवल…

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

प्रहरीको सक्रियतामा असार १८ गते बालविवाह रोकिएको छ । कुमाख गाउँपालिकामा भइरहेको बाल विवाहको जानकारी पाए लगत्तै विवाह मण्डपमै गएर…

सङ्क्रमणकालीन न्यायसम्बन्धी मस्यौदामाथि निगरानी समितिको सरोकार

बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई प्रतिस्थापन गर्न सार्वजनिक भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा जबाफदेही निगरानी…

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले म्याग्दीको धौलागिरि गाउँपालिका-५ मल्कवाङका २६ वर्षीय अनिल बिकलाई आठ वर्षकैद सजायसँगै २५…

अज्ञात पक्षबाट विद्यालय तोडफोड, कागजात नष्ट, पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका-४ हिल्दुमस्थित बालविकास प्रावि अज्ञात व्यक्तिको समूहले असार १७ गते तोडफोड गरेका छन् । उक्त समूहले विद्यार्थीको खाजाको सम्पूर्ण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका-४ का २३ वर्षीय करन रानालाई आरोपितको घरैबाटै असार १७ गते साँझ…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बाँके जिल्ला कोहलपुर नपा-१२ मसुरीखेतका २७ वर्षीय हेमराज खड्कालाई जिल्ला अदालत जाजरकोटले असार १७…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

डाकनेश्वरी नपा-९ पत्थरगाढाकी ४० वर्षीया बुधनीदेवी खंगलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले असार १७ गते सोही ठाउँकी…

जनप्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकार शिक्षा

मानव अधिकार निगरानी समूहको आयोजना तथा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा असार १७ गते एक दिवसिय मानव अधिकार शिक्षासम्बन्धी अभिमूखीकरण कार्यक्रम…

इन्सेक अनलाइनको समाचार प्रभावः सिक्रीमा बाँधिएका सात वर्षीय बालकको उपचार सुरू

इन्सेक अनलाइनमा समाचार प्रकाशन भएपछि यहाँका एक बालकको उपचार सुरू भएको छ । रिब्दीकोट गाउँपालिका-१ ख्याहा जोगीथुमका सात वर्षीय बालक…

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे बर्साइन गाउँपालिका-६ काचनका २२ वर्षीय धर्मेन्द्रकुमार दास तत्मालाई जिल्ला अदालतले असार १७ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-१७ का २६ वर्षीय दिनेश भन्ने टोपबहादुर कुँवरलाई असार १६ गते…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

सितगङ्गा नगरपालिका-९ को वडा कार्यालयमा असार १६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट वडा कार्यालयका…

दाउराले प्रहार गरी पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

मङ्गलसेन नगरपालिका-७ जनालीकी ३५ वर्षीया निर्मला जैसीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति झनकराज जैसीलाई असार…

यौन दुर्व्यवहार घटनाका आरापित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…