INSEC Online

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २४ गते सुन्दरहरैँचा नगरपालिका–७ का ६० वर्षीय भिमबहादुर मगरलाई १० वर्ष…

अपहरण तथा शरीर बन्धकका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले असार २३ गते फाल्गुनन्द गाउँपालिका–५ का २१ वर्षीय रिसन चेम्जोङलाई…

अर्खबाङ्गमा ३ वटा सकेट बम र एउटा बन्दुक फेला

मालिका गाउँपालिका–४ अर्खबाङ्गमा असार २३ गते तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको छ । अर्खबाङ्गका दुई फरक…

अपहरित बालक १ महिनादेखि अज्ञात रहँदा परिवार बिचल्लीमा

जितपुर सिमरा उपमहानगरपालिका–७ बाट गत ०७५ जेठ २२ गते अपहरित ललन गुप्ताका नौ वर्षीय बालक अङ्कित गुप्ताको अत्तोपत्तो नहुँदा परिवार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–९ का ३८ वर्षीय ज्ञानबहादुर पुनलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको…

डक्टर केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न सात बुँदे माग राख्दै जुम्लामा आमरण अनसन बसेका डक्टर गोविन्द केसीको समर्थनमा असार २३ गते काठमाडौँको…

घरमा सुतिरहेकी बालिकाको हत्या प्रयास

कलैया उपमहानगरपालिका-२ अवधापुरमा असार २३ गते १६ वर्षीया बालिका प्रिती पटेलकी घरमै सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या…

पाँच महिना बितिसक्दा पनि हुम्लाका आगालागी पीडितले राहत पाएनन्

ताजाँकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले पाँच महिना बितिसक्दा पनि राहत नपाएको स्थानीयबासी जगतबहादुर शाहीले गुनासो…

मानव अधिकार अभियानको कदरस्वरूप इन्सेकलाई सम्मान

मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको क्षेत्रमा उच्च योगदान गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई सम्मान गरेको छ…

आगो लगाएर हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी

कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय…

मानव बेचबिखन र यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन…

डक्टर केसीको जिवनरक्षाको माग गर्दै संसद बैठक अवरूद्ध

अनसनरत डा.गोविन्द केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२…

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न असार २२ गते अन्तरिम आदेश दिएको छ । साथै यस…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुम्देवा गाउँपालिका-६ का १९ वर्षीय उत्तम शेर्पालाई जिल्ला अदालतले असार २१ गते तीन…

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच असार २२ गते गमगढीस्थित कृष्णाचोकमा भएको झडपमा दुई जना प्रहरी घाइते भएका…

आमरन अनसनमा बसेका विद्यार्थीहरूको अवस्था गम्भीर, उपचारका लागि अस्पताल भर्ना

सात बुँदे माग राखी यही असार ५ गतेबाट आन्दोलनरत तथा १२ गतेदेखि अनशन र १९ गतेबाट आमरण अनशनमा उत्रिएका मध्यपश्चिमाञ्चल…

इन्सेकको सहकार्यमा नमूना गाउँ घोषणा

सिमकोट गाउँपालिका, किर्डाक नेपालको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत महिला काल्याण हुम्लाको सहकार्यमा हुम्ला जिल्लाको सिमकोट…

बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तारपछि सार्वजनिक

गौरीगङ्गा नपा-११ की २१ वर्षीया माया बिकलाई असार १२ गते सामूहिक बलात्कार पश्चात हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सोही…

बैवाहिक बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

३६ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरी गुप्ताङ्गमा पाइपले घोचेर यातना दिएको कसुरमा ४० वर्षीय पतिलाई जिल्ला अदालतले असार २१ गते…

छाउगोठमा बसेकी बालिकालाई सामूहिक बलात्कार, आरोपितविरूद्ध प्रहरीमा उजुरी

छाउगोठमा बसेकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २० गते इलाका प्रहरी कार्यालय बावियाचौरमा उजुरी…