INSEC Online

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित…

प्रशासनको निशेधाज्ञा तोडेको आरोपमा डक्टर केसी गिरफ्तार

त्रिविवि शिक्षण अस्पताल काठमाडौँका डक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला पुगेकामा प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाएको छ ।…

गाउँपालिका अध्यक्षलाई मोसो दली दुर्व्यवहार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मष्टा गाउँपालिकाका-२ का ४० वर्षीय सोही गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतलाई असार १५…

स्वास्थ्यकर्मी आन्दोलित, स्वास्थ्य सेवा प्रवाह प्रभावित

सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलब भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित हुँदा स्थानीय तहमा सेवा प्रवाह प्रभावित…

डाक्टर केसीलाई जुम्लामा प्रशासनद्धारा अनसन बस्न रोक

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै असार १५ गतेबाट आमरण अनसन बस्न लागेका डा. गोविन्द केसीलाई…

मानव अधिकार संरक्षण तथा सम्बर्द्धनका लागि घटनाको अभिलेखनः कार्यकारी निर्देशक गौतम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि राज्यलाई जबाफदेही बनाउन मानव…

कानुन व्यवसायीद्वारा इजलाश बहिस्कार, न्याय सेवा प्रभावित

कानुन व्यावसायीहरूले उच्च अदालत राजविराज इजलाश बहिष्कार गरेपछि चार दिनदेखि न्यायसेवा प्रभावित हुँदा सयौँ सेवाग्राही सेवाबाट वञ्चित भएका छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बोदे बर्साइन नपा-४ का २५ वर्षीय रुपेशकुमार यादवलाई प्रहरीले असार १४ गते गिरफ्तार…

बाल अधिकारकर्मीको पहलमा बाल बिवाह रोकियो

ताप्ली गाउँपालिका-५ रूपाटारका २६ वर्षीय सूर्जबहादुर खड्का र सोही ठाँउकी १६ वर्षीया एक बालिकाबीच हुन लागेको बालविवाह असार १४ गते…

बलात्कार गरेको कसुरमा २० वर्षकैद सजाय

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले ३० वर्षीय बावुलाई २० वर्षकैद सजायको फैसला गरेको छ…

इच्छाशक्तिको अभाव नै पहुँचयुक्त संरचना निर्माणमा बाधकः मन्त्री बस्नेत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र अपाङ्गता स्वाबलम्बन विकास सङ्घ (डिडा) नेपालको संयुक्त आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक…

बलात्कार प्रयासका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बेशीशहर नगरपालिका-३ का ३५ वर्षीय खुशु भुजेलविरूद्ध प्रहरी कार्यलयमा असार १५ गते उजुरी…

प्रहरीले अनसन स्थलमा हस्तक्षेप गरी कुटपिट गरेको विद्यार्थीको आरोप

मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायलाई स्वात्तता र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मागगर्दै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीनदिन अघिदेखि अनसनरत विद्यार्थीहरूको अनसनस्थलमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रूकुम पश्चिम आठविसकोट नपा-१४ घेत्माका २४ वर्षीय चन्द्रकुमार मल्ललाई असार १५ गते…

सामूहिक बलात्कार गरेको कसुरमा जनही १३ वर्षकैद फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-५ का ५५ वर्षीय बिकु मुखिया, ३० वर्षीय श्यामा मुखिया र वडा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ डिल्लीकोटका ३४ वर्षीय यादबहादुर सिंह, २२ वर्षीय रीतराज सिंह…

सरोकारवालाको सक्रियतामा तीन हप्ता भित्र १२ ओटा बालविवाह रोकियो

पछिल्लो तीन हप्ताको अवधिमा रूकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तर्गतका विभिन्न ठाउँमा १२ ओटा बालविवाह रोकिएका छन् । नगर बाल सञ्जाल र…

छोरीको हत्या आरोपमा आमा गिरफ्तार

१४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाबाट मृतककी आमा ३५ वर्षीया शोभा परियारलाई असार १४ गते…

गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि आयोगको आग्रह

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै विभिन्न समयमा न्यायिक आन्दोलनमा लागेकी कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीको…

पाँच महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा, स्वास्थ्य सेवा प्रभावित

पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीहरूले…