INSEC Online

बलात्कार गरेको कसुरमा १५ वर्षकैद फैसला

आफू संरक्षकको रूपमा हुँदा पनि ८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले २३ वर्षीय बावुलाई १५ वर्षकैद सजायको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा-५ बाघखोरका ३० वर्षीय प्रेम केसी र सोही ठाउँका ३१ वर्षीय भिमबहादुर…

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गिरफ्तार

लम्कीचुहा नगरपालिका-९ दुर्गौलीकी ३२ वर्षीया गरिबी चौधरीलाई धरिलो हतियार प्रहार गरी असार २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय…

बलात्कारको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २० गते झापा जिल्ला शनिअर्जुन नपा-९ का ४० वर्षीय श्याम भनिने…

बलात्कार घटनाका आरोपित गिराफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नयाँ गाँउपालिका–६ शङ्करपुर खर्काधारका २३ वर्षीय प्रकाश अवस्थीलाई असार २१ गते गिरफ्तार गरेको…

बलात्कार तथा ओसारपसार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार तथा ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएपछि फरार रहेका डिलाशैनी गाँउपालिका–३ रुद्रेश्वरका २१ वर्षीय सन्तोष धामी…

गङ्गामायाको जीवन रक्षा गर्न आयोगको आग्रह

न्याय प्राप्ति जस्तो आधारभूत अधिकार प्राप्तिको लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर एवम् जटील बन्दै…

बयान बदलेको आरोपमा एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले एक महिना कैद र १…

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या…

माइतीघरबाट १२ जना अधिकारकर्मी गिरफ्तार

जुम्लामा अनसरनत डक्टर गोविन्द केसी र वीर अस्पतालमा अनसनमा रहेकी गङ्गामाया अधिकारीको माग सम्बोधन गर्न तथा निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा…

उपचार खर्च नहुँदा माओवादी सेनाकी पूर्व लडाकु दुई वर्षदेखि गाईगोठमा

सशस्त्र द्वन्द्वमा तत्कालीन नेकपा माओवादीमा लागेकी त्रिवेणी गाउँपालिका-५ जुँगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक ‘साधना’ उपचार खर्च…

स्वास्थ्यमा समस्या भएपछि डक्टर केसी अस्पताल भर्ना

६ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । डक्टर केसी असार २० गते दिउँसो…

बाढी पीडितहरूलाई उचित व्यवस्थापन गर्न परमादेश जारी

उच्च अदालत नेपालगञ्जले बाँके र बर्दियाका बाढी पीडितलाई उचित व्यवस्थापन गर्न परमादेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको…

बालविवाह घटनाका आरोपित गिरफ्तार

रुकुम पूर्वकी १५ वर्षीया एक बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरील बाँफिकोट गापा-२ रुकुम पश्चिमका २९ वर्षीय दिनेश रसाईली बिकलाई असार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नपा-४ का २८ वर्षीय सञ्जयकुमार चौधरीलाई असार १९ गते गिरफ्तार गरेको छ…

डक्टर केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित, सेवा प्रभावित

सरकारसँग स्वास्थ्य क्षेत्र सुधारका विषयमा माग राख्दै असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित…

शिशु हत्याको कसुरमा जन्मकैदको फैसला

नवजात शिशुको हत्या गरेको कसुरमा नलगाड नपा-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश…

बलात्कारको झुठो उजुरी दिएको आरोपमा ३ हजार रुपियाँ जरिबाना, आरोपितलाई सफाइ

आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिने चौरपाटी गाउँपालिका-४ पायलकी २५ वर्षीया ठम्मरा धामीलाई जिल्ला अदालत अछामले ३ हजार रुपियाँ जरिबानाको…

मानव अधिकार सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा स्थानीय तहका न्यायिक समितिका सदस्यहरूसँग गरिएको छलफल र सुझावका आधारमा असार १९ गते…