INSEC Online

बलात्कार प्रयास घटनामा मिलापत्र !

वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरिएका आरोपितमाथिको उजुरी पीडित पक्षले फिर्ता लिएपछि आरोपित फागुन २१ गते प्रहरी हिरासतबाट…

बेसहाराको सहारा बन्यो गिट्टी कुट्ने व्यवसाय !

उमेरले डाँडापारीको घाम भएकी बृद्धा सधैँजसो बिहानैदेखि सडक किनारमा गिट्टी कुटिरहेकी देखिन्छिन् । बिहानैको चिसो सिरेटोदेखि दिउँसोको चर्को घाममा समेत…

वडाबाट सेवा प्रवाह नहुँदा सेवाग्राही समस्यामा

शिवनाथ गाउँपालिका–१ का नागरिकहरूले वडाबाट प्रवाह गरिने सेवा सुविधा पाउनका लागि छिमेकी वडामा जाने बाध्यताका कारण समस्या भएको गुनासो गरेका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई प्रहरीले फागुन २० गते गिरफ्तार…

कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रशासनमा उजुरी

चापाकोट नपा–०५ बस्ने ६७ वर्षीय डिल्लिराम पौडेललाई सोही वडाका वडाअध्यक्ष इन्द्रबहादुर शाहीले कुटपिट गरेको भन्दै फागुन १९ गते जिल्ला प्रशासन…

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै न्यायको लागि पहल गरीदिन आग्रह

लक्षीपुर पतारी गाउँपालिका–२ का ३४ वर्षीय विष्णुदेव यादवलाई लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले कुटपिट गरेको भन्दै पीडितले न्यायका लागि…

यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपालीलाई जिल्ला अदालतको फागुन १९ गतेको फैसलाले…

अज्ञात पक्षद्वारा ७० वर्षीय वृद्धको हत्या

इनरूवा नगरपालिका–१ का ७० वर्षीय वृद्ध रतनलाल यादवको अज्ञात पक्षले फागुन १९ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय नीरकुमार विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–१ कटहरेका २५ वर्षीय मीनकुमार श्रेष्ठलाई फागुन २० गते गिरफ्तार गरेको…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

शिवरात्रीको दिन मन्दिरमा पुजा गर्न गएका दलित महिलामाथि जातीय विभेद गरेको आरोपमा धनगढी उमनपा–५ स्थित भैरव मन्दिरकी महिला पुजारी ४०…

यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नपा–१० का ३८ वर्षीय पलटु महरा विरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारले फागुन १९…

चार महिनादेखि स्वाथ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ

नाम्खा गाउँपालिका–३ मुचु स्वास्थ्यचौकीमा चार महिनादेखि स्वास्थ्यकर्मी नभएपछि बिरामीलाई हेलिकप्टरद्वारा उद्दार गरिएको छ । हेलिकप्टरद्वारा उद्दार गरिनेमा नाम्खा गाउँपालिका–३ मुचु…

बाँकी कामा सकेर शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन माग

सङ्क्रमणकालीन न्यायलाई ठीकढङ्गबाट सम्बोधन गरेर शान्तिप्रकृया टुङ्गोमा पुर्‍याउन जबाफदेहीता निगरानी समितिले सरकार तथा सरोकारवालासमक्ष माग गरेको छ । यसलाई सम्बोधन…

छोरी शिक्षा विमा प्रदेशभर लागु

प्रदेश २ मा  ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम विधिवत रूपमा सुरू भएको मुख्यमन्त्री लालबाबु राउतले फागुन १९ गते पत्रकार सम्मेलन…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका–९ ज्याम्दीका ३६ वर्षीय काजीमान तामाङलाई १९…

नवजात शिशुको हत्या गरेको कसुरमा १२ वर्षको कैद फैसला 

नवजात शिशुलाई जन्मने बित्तिकै हत्या गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीया ‘बालिका आमा’ लाई १२ वर्ष ६ महिना सुधार गृहमा…

हत्याको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

खाँडाचक्र नपा–१ निवासी २९ वर्षीय सुमन शाहीलाई हत्या गरेको आरोपमा हुल्म प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३१ वार्षीय यमबहादुर थापा…

बलात्कार गरेको कसुरमा १०-१० वर्ष कैदको फैसला

ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनामा स‌ंलग्न रहेको कसुरमा तीन जनालाई जनही १० वर्ष कैद सजाय हुने फैसला गरेको छ…

छोरीको हत्या गरेको कसुरमा आमा र प्रेमीलाई जन्मकैद

हनुमाननगर कङ्कालिनी नगरपालिका–६ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा २७ वर्षीया आमा रानीदेवी मण्डल र राजगढ गाउँपालिका–५ मलेकपुरका…