१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २० गते गरिएको छ ।
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–६