INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखरका २२ वर्षीय विकाश नेपाली र सोही ठाउँका २७ वर्षीय गणेश…

अपहरण घटनाका आरोपित गिरफ्तार

सागाचोकगढी नपा १ घरभई स्याउले स्थित श्री सेतीदेवी मावि कक्षा ५ मा पढ्दै आएकी १३ वर्षीया स्वस्तीका चुहानलाई अपहरण गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–१ का २८ वर्षीय महेश ढुङ्गेललाई गिरफ्तार गरिएको छ । पीडित युवतीलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ्का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ७…

स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न…

इन्सेकको पहलमा नागरिकताको प्रमाण पत्र प्राप्त

इन्सेक पाँचथरको पहलमा हिलिहाङ गाउँपालिका–५ की २२ वर्षीया प्रिती तुम्बापोले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छिन् । नागरिकताको प्रमाण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरपाटी गाउँपालिका निवासी ४५ वर्षीय पतिलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।…

नख्खु बम विष्फोटमा संलग्न भएको आशङ्कामा एक जना गिरफ्तार

नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोटको घटनाका संलग्न भएको आशङ्कामा प्रहरीले नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–२, तारुका घर भएका ३८ वर्षीय…

यौन हिंसा गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

विद्यालयमा अध्ययनरत बालबालिकालाई यौन हिंसा गरेको कसुरमा पर्वत जिल्ला अदालतले फागुन १४ गते फलेवास नपा–६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका…

कोदालो प्रहार गरी पत्नीको हत्या

मेचीनगर–१५ ज्यामीरगढीकी ३४ वर्षीया चम्पली राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति लखिन्द्र राजवंशीलाई फागुन १४ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–४ का १८ वर्षीय हिमाल भन्ने सागर केदेमलाई फागुन १४ गते प्रहरीले…

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सखुवानन्कारकट्टी गाउँपालिका–१ का १८ वर्षीय दिपेन्द यादवलाई जिल्ला अदालतले फागुन १३ गते १० वर्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१८ का ३१ वर्षीय सुनिल थापालाई फागुन १४ गते गिरफ्तार गरेको छ…

कुटपिट गरी पत्नीलाई घर निकाला

मुगु जिल्ला छाँयानाथ रारा नपा–६ कोटिलाकी २४ वर्षीया सुन्तली भाम कठायतलाई २८ वर्षीय पति गगन भामले कुटपिट गरी घर निकाला…

अज्ञात पक्षबाट बृद्ध दम्पतिको हत्या

खडक नपा–५, खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनीदेवी साहको हत्या भएको अवस्थामा फागुन १४ गते…

साढे दुई वर्षदेखि औषधालय डाक्टरविहीन, सेवाग्राही मर्कामा

कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि…

किताबमा संसार खोज्दै कैदीबन्दी !

बलात्कार प्रयासको कसुरमा जिल्ला कारागारमा जेल सजाय भोग्दै आएका पदमनाथ दहालका आँखाहरू अचेल कुनै न कुनै किताबमा टाँसिइरहेका हुन्छन् ।…

बालिकामाथि बलात्कारका घटना बढ्दो

१५ वर्षीया बालिकालाई घरमा लगेर पटकपटक बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्गीलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका…

बलात्कार गरेको कसुरमा १५ वर्ष कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फागुन १३ गते इलाम जिल्ला सुर्योदय नपा–६ का ५० वर्षीय रविन भन्ने खुदबहादुर गुरुङविरूद्ध…

एक महिनादेखि वडा कार्यालय कर्मचारी विहीन, सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका–७ डाँडाफयास्थित वडा कार्यालयमा एक महिनादेखि कुनै पनि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन । सदरमुकाम सिमकोटसँगै जोडिएको वडा…