INSEC Online

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीय छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । आरोपितले…

आयोगद्वारा स्थानीय तहमा विवाद समाधान र मानव अधिकार तालिम सुरू

राष्ट्रिय मानव अधिकार आयोगले राजविराजमा स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक तीन दिने तालिम फागुन १७ गतेबाट सुरू…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ दिपनगरका ५५ वर्षीय  अनिश पाण्डेलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको…

पत्नीलाई गोली प्रहार गरी आरोपित फरार

बडिगाड गाउँपालिका–१० पात्लेकी २५ वर्षीया बालकुमारी घर्तीलाई फागुन १६ गते गोली प्रहार गरी ३५ वर्षीय पति चन्द्रबहादुर घर्ती भागेको प्रहरीले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–४ छिटाहाका ४६ वर्षीय स्थानीय विद्यान्दन शाहलाई प्रहरीले गिरफ्तार गरेको…

हेलिकप्टर दुर्घटनामा जयान गुमाएकाप्रति इन्सेकद्वारा शोक व्यक्त

तप्लेजुङको फुङलिङस्थित सिस्ने भिरमा गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायत…

घरेलु हिंसा पीडितद्वारा आरोपितविरूद्ध प्रहरीमा उजुरी

नारायण नपा–८ तर्ताङ्गकी २६ वर्षीया नन्दा भण्डारीलाई २८ वर्षीय पति टोपप्रसाद भण्डारीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी…

सीमा प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

भारतको सिक्किमसँग सीमाना जोडिएको याङवरक गाउँपालिका–१ च्याङथापुमा अवस्थित सीमा प्रशासन कार्यालय पुनः सञ्चालनमा आएको १५ वर्ष बित्दा पनि कर्मचारीको अभावले…

अपहरण गरी हत्या गरेको कसुरमा आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद

सुरुङ्गा नपा–५ हरीपुरका आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या आरोपमा अदालतले सोही ठाउँका २७ वर्षीय चुडामणी ठाकुर र १९ वर्षीय…

ज्येष्ठ नागरिकलाई भत्ता लिनै सास्ती !

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता सरकारले बैङ्कमार्फत भुक्तानी गर्न थालिएपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको छ । सामाजिक सुरक्षा बापतको भत्ता…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

गुल्मी जिल्लाकी २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ की ३२ वर्षीया सरस्वती खनाललाई फागुन १५ गते गिरफ्तार…

यौन दुर्व्यवहारका आरोपितहरू धरौटीमा छुट्दै

१० वर्षीया बालिकालाई ०७५ माघ ६ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा पिछा गर्दै जङ्गलमा पुगेपछि यौन दुर्व्यवहार गरेको घटनाका आरोपित…

दाइजो माग्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

कङ्कालिनी नपा–१४ रम्पुरा मल्हनियाकी २१ वर्षीया रोजीतन खातुनलाई २५ वर्षीय पति हनिफा मियाँ, ५२ वर्षीय ससुरा सहमद मियाँ, ५२ वर्षीया…

बलात्कार प्रयास गरेको कसुर ठहर

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछाका २८ वर्षीय राजकुमार मोतेलाई जिल्ला अदालत…

स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा बिरामीहरू मर्कामा

जुगल गाउँपालिका-५ बराम्चीमा रहेको स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधिको अभावमा उपचार गर्न आएका बिरामीहरू मर्कामा परेका छन् । ज्वरो आएर…

विद्यार्थीलाई शारीरिक दण्ड तथा सजाय दिएको घटनाका आरोपित शिक्षक गिरफ्तार

त्रियुगा नगरपालिका-६ जलजलेको मेरीव्रुड इङलिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १६ बर्षीय बालक केशव थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले…

फौजदारी मुद्दा मिलाउँदै न्यायिक समिति !

स्थानीय तहको न्यायिक समितिले स्थानीय रूपमा हुने गरेको फौजदारी प्रकृतिको बाहेक अन्य झैझगडा, मुद्दा मामला मिलाउने अधिकार दिए पनि  सूर्यगढी…

इनरूवाका स्वास्थ्य संस्थामा निशुल्क औषधि अभाव, सेवाग्राही मारमा

इनरूवा नगरपालिका क्षेत्रभित्र रहेका सात ओटा स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको छ । नगरपालिका र प्रदेश सरकारले समयमा…

नेकपाका कार्यकर्तालाई अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको दलित मोर्चाका केन्द्रीय सचिव विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय जितेन्द्र महरा (महावीर)लाई मोरङ प्रहरीले फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवन जिल्लाको कठार नगरपालिका–४ घर भई कटारी नगरपालिका–८ को जनप्रिय आधारभूत सिरिसेमा अस्थायी शिक्षक…