INSEC Online

📅 २०८३ असार १०

पूर्व शिक्षकलाई खुकुरी प्रहार गरी हत्या प्रयास, आरोपित गिरफ्तार

तुर्माखाँद गाउँपालिका–८ धमाली निवासी पूर्व शिक्षक ४२ वर्षीय भीमबहादुर विष्टलाई जेठ ४ गते सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता…

बनाउँदै गरेको बम पड्कँदा दुई जना घाइते

आफैँले बनाइरहेको बम पड्कँदा विहादी गाउँपालिका–६ शालिग्राम छापमा दुई जना घाइते भएका छन् । बम पड्कँदा सोही ठाउँ बस्ने २७…

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय…

भएका कानुन कार्यान्वयन गरे बाल विवाहको अन्त्यः मुख्य न्यायाधीश

सरकारले बाल विवाह रोक्ने बनाएको कानुन कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने प्रदेश ५ उच्च अदालत तुल्सीपुर बुृटवल इजलासका मुख्य न्यायाधीश कुमारप्रसाद…

विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला कमिटी सदस्य ३० वर्षीय प्रकाश थापालाई प्रहरीले जेठ ३ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कैलारी गाउँपालिका–८ का २३ वर्षीय मनिश चौधरीलाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा–१८ का २१ वर्षीय सुन्दर पासवानलाई जिल्ला अदालतले जेठ ५ गते तीन…

कैदीबन्दीहरूको आन्दोलनले कारागार आन्तरिक प्रशासन व्यवस्थापनमा अवरोध

सुर्खेत कारागारका कैदीबन्दीका नाइकेहरूको विवादपछि कैदीबन्दीहरूको आन्दोलनको कारण कारागारको आन्तरिक प्रशासन व्यवस्थापनमा जेठ ४ गतेदेखि अवरोध आएको छ । कैदीबन्दीका…

इन्सेकको पहलमा बेवारिसे महिलाको उद्दार

सल्यानमा बेवारिसे अवस्थामा फेला परेकी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ सिरुवाली निवासी २४ वर्षीया लिला भनिने लुम्बिकाकुमारी बुढा मगरलाई इन्सेकको पहलमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका–५ का ४५ वर्षीय धनकुमार जोशीलाई जेठ ४ गते गिरफ्तार…

नेपाली भूमिमा भारतीयबाट बन्धक हुँदा असह्य पीडा भयोः सांसद नमूना

बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण केसी ‘नमुना’ले नेपाली भूमिमै भारतीयले बन्धक बनाउँदा असह्य पीडा भएको…

मानव बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई राम्रो कामका लागि विदेश पठाइदिने प्रलोभन देखाएर होटलमा राखी पटकपटक बलात्कार गरेको प्रहरीले अर्घाखाँची जिल्ला सन्धीखर्क नपा–४…

ढल्केवरमा बालक हत्याकाण्डः अझै पत्ता लागेन अपराधि !

मानव अधिकार क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूले धनुषाको ढल्केवरमा वैशाख २५ गते भएको अढाई वर्षीय बालक आर्यन साहको अपहरण पश्चात हत्या…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय पतिलाई जेठ ३ गते गिरफ्तार गरेको छ । ललितपुर सानेपाकी पीडित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–९ का २६ वर्षीय बब्लु क्षेत्रीलाई जेठ ३ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको गोरखपुर स्थायी घर भई तिलोत्तमा नपा–६ गोरकट्टा बस्ने २५ वर्षीय जोखान…

गाउँपालिका अध्यक्षका घरमा बम विष्फोट

बलान विहुल गाउँपालिका–२ चनही टोलस्थित बलान बिहुल गाउँपालिका अध्यक्ष ४० वर्षीय दयानन्द गोइतको घरमा जेठ ३ गते राति कुकर बम…

स्ट्रेचर नहुँदा बिरामी समस्यामा

शिवनाथ गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामी समस्यामा परेका छन् । गाउँपालिका अन्तर्गतको उदयदेव स्वास्थ्यचौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्‍याउन समस्या…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा गिरफ्तारीमा परेकामध्ये दुई जना धरौटी बुझाएर रिहा भए लगत्तै जेठ…

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज सहित तीन जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज थावाङ गाउँपालिका–२ का ४९ वर्षीय जयप्रकाश रोका ‘प्रताप’ लुङ्ग्री गाउँपालिका इन्चार्ज …