२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय पतिलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
ललितपुर सानेपाकी पीडित महिलालाई आरोपितले पटकपटक वैवाहिक बलात्कार गरेको र पछिल्लो पटक ०७६ वैशाख ३० बलात्कार गरेको आरोपमा पीडित महिलाले वैशाख ३१ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको परिसरका डिएसपी नारायणप्रसाद चिमौरियाले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ३१ गते नै पाटन अस्पताल, लगनखेलमा गरिएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,