INSEC Online

📅 २०८३ जेष्ठ २४

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाईसम्बन्धी अपाङ्गता हुनु भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–३ का ४८ वर्षीय धनबहादुर लिम्बूलाई साउन ४…

सिरहा कारागारमा झडप, १३ जना घाइते

सिरहा कारागारभित्र साउन ४ गते दुई पक्षीय बिच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र नाइके नियुक्तिको विषयलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिसंखुगढी गाउँपालिका-५ का १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ। पीडित युवतीलाई आरोपितले ०८२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–७ रामपुरका ५२ वर्षीय खुमबहादुर क्षेत्रीलाई ०८२ साउन २ गते रामपुरबाट गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला लहान नगरपालिका–१ घर भई सुरुङ्गा नगरपालिका–५ स्थित श्री मसिलाल जनता मावि…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बंगलाचुली गाउँपालिका–४ की ५० वर्षीया गोमा पुनको हत्या गरेको आरोपमा ३८ वर्षीय जागेश्वर पुनलाई प्रहरीले ०८२ साउन २ गते गिरफ्तार…

कुटपिट घटनमा पीडित पक्ष र सेनाबीच तीन बुुँदे सहमति

रत्ननगर नगरपालिका–७ का नेचर गाइड गोविन्द राउतमाथि सैनिकद्वारा कुटपिट भएको घटनापछि उत्पन्न विवाद साम्य पार्न सौराहास्थित श्री नयाँ गोरख गण…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई साउन २ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई…

कुटपिट घटनाका आरोपित सैनिकविरुद्ध उजुरी

रत्ननगर नगरपालिका–७ का ३० वर्षीय गोविन्द राउतले आफूलालाई निकुञ्ज संरक्षणमा खटिएको सेनाको टोलिले नियन्त्रणमा लिइ कुटपिट गरेको भन्दै इलाका प्रहरी…

कमैया मुक्त घोषणाका २५ वर्ष पुरा: पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाको गुनासो

कमैया मुक्त घोषणा गरिएको २५ वर्ष बितिसक्दा समेत आफूहरुको न्यायिक पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । ०५७…

यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले देवदह नगरपालिका –६ का ३४ वर्षीय भिमबहादुर सुनारलाई ६ महिना कैद…

हँसिया प्रहार गरी हत्या घटनाका आरोपित पति गिरफ्तार

गन्यापधुरा गाउँपालिका–३ डिलकी ४० वर्षीया खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति करन भुललाई ०८२…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई दुई महिना कैद सजायको फैसला गरेको छ ।…

दुरूस्त अनुसन्धान नहुँदा ज्येष्ठ नागरिक १६ दिन थुनामा

निर्दोष नागरिकलाई राज्यले दोषी करार गरी सजाय नदियोस् भनि अधिकारकर्मीले घटना अनुसन्धानका क्रममा प्रहरीलाई दुरूस्त अनुसन्धान गरी दोषीमाथि कारबाही अघि…

बालविवाह गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह गरेको कसुरमा जिल्ला अदालतले मर्चवारी गाउँपालिका–१ का २७ वर्षीय सोनु रैदास भन्ने सोनु हरिजनलाई तीन वर्ष…

खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी २७ वर्षीया एलिसा सुनुवारलाई ०८२ असार ३२ गते साँझ खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सोही पीडितकै…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायकाे फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाणिनि गाउँपालिका– १ पणेनाका ४६ वर्षीय भेषबहादुर रोकाहा मगरलाई जिल्ला अदालत अर्घाखाँचीले दुई…

पत्नी हत्या घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ०८२ असार १७ गते राति खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको भन्दै जिल्ला…

कुपोषित बालबालिकाको सङ्ख्या न्यूनीकरण हुन सकेन

जिल्लामा गरिएको कुपोषित बालबालिकाहरुको खाेजी अभियानका क्रममा २ सय २५ जना बालबालिकामा कुपोषण भेटिएको छ । जिल्लाका सबै स्थानीय तहहरु मार्फत…