INSEC Online

📅 २०८३ असार १२

जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका–१२ गैरीगाउँका ८९ वर्षीय आईत सिङ स्याङ्तानको हत्या गरके आरोपमा सोही स्थानका ३५ वर्षका टाईसन गोलेलाई प्रहरीले ०७९ मङ्सिर…

दार्चुला घटनाः एक साता बितिसक्दा समेत बुझेनन् आफन्तले शव

व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् । शवको पोष्टमार्टम…

बलात्कार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

बलात्कार गरेर महिलाको हत्या गरेको आरोपमा दुई जना युवालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । भरतपुर महानगरपालिका–२ मा…

बाजुरा घटनाः चार दिन बितिसक्दा समेत शव घटनास्थलमै !

त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा रहेको मदतानस्थलमा भएको विवादका कारण मृत्यु भएका दुवै जनाको शव चार दिन बितिसक्दा समेत…

मतदान गर्न हिडेका एक जनाको मृत्यु, हत्या गरिएको परिवारजनको आरोप

व्याँस गाउँपालिका–४ डोकटका ३५ वर्षीय नरसिह विष्ट मङ्सिर ५ गते सुनसेराको डोम खोला किनारमा मृत अवस्थामा फेला पर्नु भएको छ…

कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको मृत्यु

त्रिवेणी नगरपालिका–७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मङ्सिर ४ गते राति मृत्यु भएको छ । कुटपिटबाट…

नवजात शिशुको हत्या घटनाका आरोपित आरोपमा गिरफ्तार

हेलम्बु गाउँपालिका-५ महांकालकी २२ वर्षीया रबिना तामाङलाई आफैले जन्माएको नवजात शिशुलाई खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले ०७९ मङ्सिर १…

वृद्ध महिलाको हत्या, घटनाका आरोपित गिरफ्तार

लेकवेशी नपा–९ चौरासेस्थित तिल्कीपानीकी ७२ वर्षीया डिल्लीसरा जैसीलाई ०७९ कात्तिक २८ गते हत्या गरेको आरोपमा प्रहरीले सोहीठाउँका ३३ वर्षीय शालिकराम…

हत्या गरी बेपत्ता बनाएको आरोपमा माइती पक्षबाट प्रहरीमा उजुरी

खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरीलाई हत्या गरी बेपत्ता बनाएको आरोपमा पीडितका पति ३० वर्षीय प्रेमलाल गिरी विरुद्ध माइती…

छोरी हत्या आरोपमा बाबु गिरफ्तार

सिद्धिचरण नगरपालिका–३ की २ वर्षीया बालिका रीतिका राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु राजेन्द्र राईलाई कात्तिक २१ गते…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका स्थायी घर भइ सिद्धिचरण नगरपालिका–११ सोब्रू बस्दै आएकी ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले…

अज्ञात पक्षद्वारा बालकको हत्या

झापा, दमक नगरपालिका–१० का १४ वर्षीय बालक दिवस श्रेष्ठको अज्ञात पक्षले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका–३ फच्याङकी ३० वर्षीया उर्मिला रोक्का सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३२  वर्षीय पति जीवन रोक्कालाई कात्तिक १० गते…

जिल्ला कारागार लमजुङका एक कैदीको मृत्यु

जिल्ला कारागार लमजुङमा रहेका दुधपोखरी गाउँपालिका–१ का ३१ वर्षीय कैदी रोहनराज धितालको मृत्यु कात्तिक १३ गते बिहान भएको छ ।…

काका हत्या आरोपमा भतिज गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भतिज पथ्थरमान राईलाई…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश योगीलाई…

हत्या घटनाका आरोपितहरु गिरफ्तार

मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा…

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

मिक्लाजुङ्ग गाउँपालिका–२ की १६ वर्षीया बालिका सुमित्रा शेर्पालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले झापा, विर्तामोड नगरपालिका– १० का २८ वर्षीय…

सशस्त्र असईको हत्यामा सशस्त्र प्रहरी गिरफ्तार

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई…

फिरौती नदिएको भन्दै हत्या, तीन जना गिरफ्तार

सिरहा, गोलबजार नगरपालिका स्थायी घर भएका १८ वर्षीय अंशु सदालाई असोज २३ गते अपहरण गरी फिरौती नदिएको भन्दै असोज २७…