INSEC Online

📅 २०८३ असार १२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

महागढीमाई नगरपालिका–३ मद्रासा टोल गंजभावानीपुरकी २५ वर्षीया सहनाज खातुनको हत्या भदौ १६ गते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान…

खुकुरी प्रहरी गरी पत्नीको हत्या, आरोपितद्वारा आत्महत्याको प्रयास

पोखरा महानगरपालिका–१४ छिनेडाँडा राधाकृष्ण मार्गकी ४४ वर्षीया बिमला गुरुङलाई ४६ वर्षीय पति लोकबहादुर गुरुङले टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झापा गाउँपालिका–६ स्थित चन्द्रवस्तीकी ३५ वर्षीया तलामोही हस्दाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति नाइके हस्दालाई भदौ ११ गते…

हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–८ धारेचोककी ६१ वर्षीया देवकला सुवेदीको हत्या गरेको आरोपमा मृतककी बुहारी ३० वर्षीया विष्णु सुवेदी र सोही घरमा डेरा…

१७ वर्षीय बालकको हत्या गरेको आरोपमा बाबु गिरफ्तार

अग्निसाईर कृष्णसवरन गाउँपालिका–५ धिमारका १७ वर्षीय विशाल चौधरीको हत्या आरोपमा प्रहरीले उनका बुबा ५० वर्षीय राजेन्द्र चौधरीलाई भदौ ८ गते…

बालक हत्या घटना कसुरमा जन्मकैदको फैसला

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या कसुरमा तीन जना विरुद्ध जिल्ला अदालतले भदौ ७ गते अभियोग…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इनरूवा नगरपालिका–४ की २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति विनोदकुमार खत्वेलाई घटना भएको पाँच वर्षपछि…

पतिबाट जलाइएकी महिलाको उपचारको क्रममा मृत्यु, पति गिरफ्तार

आगोले पोलेर घाइते भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला सदाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्निङ अस्पतालमा साउन २९ गते राति मृत्यु…

बञ्चरो प्रहार गरेर पत्नी हत्या घटनाका फरार आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाकी ४५ वर्षीया पत्नी मान्म कामीलाई बञ्चरो प्रहार गरेर हत्या गरी फरार रहेका ४७ वर्षीय पैलु भनिने…

बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार

१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई…

६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार

६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका…

फलामको मुस्ली प्रहार गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

छथर गाउँपालिका–५ ओख्रेका ५३ वर्षीय बाबु भक्तबहादुर भण्डारीलाई साउन १७ गते फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४…

बञ्चरो प्रहार गरी बुबाको हत्या, घटनाका आरोपित गिरफ्तार

डिलाशैनी गाउँपालिका–५ सेराका ६९ वर्षीय बुबा अन्तराम जोशीमाथि बञ्चरो प्रहरा गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय लोकेन्द्र जोशीलाई साउन…

बञ्चरो प्रहार गरी पत्नीको हत्या, घटनाका आरोपितको खोजी कार्य जारी

पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलकी ४५ वर्षीया मान्म कामीलाई ४७ वर्षीय पति पैलु कामीले साउन ११ गते राति बञ्चरो प्रहरका गरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई…

हत्या घटनाका आरोपित गिरफ्तार

मेन्छयायेम गाउँपालिका– १ की ४१ वर्षीया सीता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय भतिज प्रदीप लिम्बूलाई साउन १० गते…

पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या

भरतपुर महानगरपालिका–१० रमाइलो चोककी ३३ वर्षीया रुष्मा आचार्यको पति ४० वर्षीय कृष्ण आचार्यले ०७९ साउन ८ गते राती ९ बजे…

हत्या आरोपमा पति, ससुरा र देवर गिरफ्तार

पर्सा गाउँपालिका–१ सितलपुर टोलकी २१ वर्षीया निशा यादवलाई हत्या गरी धान खेतमा गाडेको आरोपमा प्रहरीले २६ वर्षीय पति बालदत्त भनिने…

दाइजो कम ल्याएको आरोपमा हत्या, घटनाका आरोपित विरुद्ध प्रहरीले उजुरी नलिएको आरोप

वृन्दावन नपा–६ सिसवा धमौराकी २० वर्षीया सविता भनिने सन्जुकुमारी दासलाई साउन २ गते दाइजो कम ल्याएको आरोपमा हत्या गरेको भन्दै…

कुटपिटबाट ६० वर्षीया महिलाको मृत्यु

डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टी टोलकी ६० वर्षीया जीरादेवी मण्डलमाथि भएको कुटपिटका कारण असार ३० गते राति उहाँको मृत्यु भएको छ ।…