INSEC Online

📅 २०८३ जेष्ठ २१

एशियन लेदर उद्योगसहित कोशी प्रदेश सरकारविरुद्ध उच्च अदालतमा इन्सेकको रिट

संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेकले उच्च अदालत, विराटनगरमा असार ८ गते परमादेशको रिट…

छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिद्वारा मन्त्रालयमा ज्ञापनपत्र

दुहवी नगरपालिका-६ मा रहेको छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिले छाला उद्योगका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्यासँगै पर्यावरणमा समेत नकारात्मक असर…

स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीलाई उपचारमा समस्या

जिल्लाको ५१ जना क्षमताको कारागारमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी कर्मचारी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या रहेको छ । कारागारमा एकजना अहेबको दरबन्दी…

कोशी प्रदेशका विभिन्न जिल्ला र स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा

राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चिततासहित कोशी प्रदेशका विभिन्न जिल्ला र स्थानीय…

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढ्दो पाइएको छ । डेङ्गीको सङ्क्रमण बढेसँगै चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । कोशी…

रेविजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा

महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु मार्कामा परेका छन्…

बाढी पहिरोले पुल बगाएपछि तील गाउँमा स्वास्थ्य सामग्री पुर्‍याउन समस्या

  नाम्खा गाउँपालिका–६, लिमीको तील गाउँमा गत जेठ १ गते राति आएको बाढीपहिरोले गाउँको आवतजावतका लागि बनाइएको पुल बगाएपछि स्वास्थ्य…

अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरूलाई समस्या

  सदरमुकाम बेनीस्थित सरकारी अस्पतालमा पछिल्लो एक वर्षदेखि एम्बुलेन्स नहुँदा बिरामीहरू समस्यामा परेका छन् । अस्पतालको आफ्नै बा२झ ३१०१ नम्बरको…

तीन पालिकाले गरे महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाका तीन ओटा पालिकाले स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गर्ने भएको छ । इन्सेक अनलाइनमा…

बिरामीको चाप बढेसँगै वेड अभाव

जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै बिरामीलाई राख्ने वेड अभाव भएको छ । जिल्ला अस्पतालमा ०८२ जेठको दोस्रो सातायता भाइरल ज्वरोका…

डम्पिङ साइट व्यवस्थित गर्नुपर्ने भन्दै स्थानीय आन्दोलित

वीरेन्द्रनगर नगरपालिका–१ का स्थानीयहरुले डम्पिङ साइट व्यवस्थित गनुपर्ने भन्दै ०८२ जेठ १७ गतेदेखि सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।…

खप्तड छेडेदह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खप्तड छेडेदह गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित विशेष कार्यक्रममा…

विद्यालय दिवा खाजा कार्यक्रम स्थगित, बालबालिका र कृषक प्रभावित !

अमेरिकी सरकारको सहयोगमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रम मार्फत जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको  विद्यालय दिवा खाजा कार्यक्रम…

जिल्लाका महिलाहरूमा रक्त अल्पताको समस्या बढ्दै !

हुम्लाका महिलाहरूमा रक्त अल्पताको समस्या बढ्दै गएको छ । महिलाको रक्त अल्पताको स्थलगत रूपमा परीक्षण गर्दा यस्तो समस्या देखिएको हो…

सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती !

खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती भएको छ । ०८१ माघ…

अस्पतालमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती !

जिल्ला अस्पतालमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा विगत दुई हप्तादेखि आइरन चक्कीको…

अक्सिन अभावमा पाल्पा अस्पतालमा बिरामी उपचार र भर्ना सेवा प्रभावित

अक्सिजन अभाव हुँदा पाल्पा अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको र अन्य स्थानबाट समेत अक्सिजन…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागारका हेल्थ असिस्टेन्ट सरुवा भएर गएपछि पछिल्लो दुई महिनादेखि कैदीबन्दीको उपचार तथा सामान्य स्वास्थ्य परीक्षणमा समेत समस्या भएको छ…

कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै !

कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । सन् २०२४ को अवधिमा एआरटी सेन्टरमा ८ सय ८० जनासँग गरिएको परामर्श…

जिल्ला अस्पतालमा आइसियु सेवा नभएपछि गर्भवतीलाई जिल्ला बाहिर लैजानु पर्ने बाध्यता !

जिल्ला अस्पताल हुम्लामा आइसियु सेवा नभएपछि गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । सात ओटा गाउँपालिका रहेको…