INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामीलाई सास्ती

बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा कुकुरले टोकेका बिरामीले सास्ती भोग्नु परेको छ । कुकुर, बिरालो लगाएतका जङ्गली जनावरको टोकाइबाट…

बस्तीमा स्वास्थ्य सुविधा नहुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता !

गाउँबस्तीमा स्वास्थ्य सुविधा नहुदाँ नागरिक उपचारका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । सात ओटै स्थानीय तहमा रहेका स्वास्थ्य…

गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा बिरामी चेकजाच !

हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर…

रावाबेँसी गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२…

बर्दियामा ३८ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर

बर्दियामा ३८.८७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्डले ३८.८७…

बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या

बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । क्षमताभन्दा कैदीबन्दी रहेको बर्दिया कारागारमा कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार…

६ दिनदेखि अस्पतालको बहिरङ्ग सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या !

जिल्ला अस्पताल, सिमकोटमा बहिरङ्ग सेवा ६ दिनदेखि बन्द हुँदा बिरामी समस्यामा परेका छन् । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा बहिरङ्ग…

आवासीय चिकित्सकहरू सरकारले गरेको सहमती कार्यान्वयन नभएको भन्दै आन्दोलनमा

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू सरकारी सरह भत्ता माग गर्दै ०८२ वैशाख ११ गते सडक आन्दोलनमा उत्रिएपछि सेवाग्राही मारमा…

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सुत्केरीलाई समस्या !

जिल्ला अस्पताल हुम्लामा ब्लड बैङ्क नहुँदा सुत्केरीलाई समस्या भएको छ । सुत्केरी अस्पतालमा भर्ना गरे पनि स्वास्थ्य संस्थामा ब्लड बैङ्क…

जिल्ला अस्पतालमा नि:शुल्क वितरण हुने औषधी १२ प्रकारका मात्र

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका जिल्ला अस्पतालमा ९८ प्रकारका औषधी वितरण गर्ने भनेपनि जिल्ला अस्पताल, खोटाङमा १२ प्रकारका…

चिकित्सकको आन्दोलनका कारण उपचारबाट वञ्चित

आवासीय चिकित्सकलाई जीवन निर्वाह भत्तालगायतका माग राखि नेपाल चिकित्सक सङ्घले थालेको आन्दोलनलाई समर्थन गर्दै कोशी अस्पतालमा वैशाख १२ गतेदेखि  आकस्मिक…

दुई पटक सम्झौता म्याद थप्दा पनि बन्न सकेन अस्पताल

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकममा निर्माणाधीन अस्पताल सम्झौताको दोश्रो पटक थपिएको समयसीमामा पनि निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले…

भण्डारा अस्पतालको ओपिडी सेवा बन्द हुँदा सेवा ग्राही मार्कामा

राप्ती नगरपालिका भण्डारा नगर अस्पतालका स्वास्थ्यकर्मीले ०८२ वैशाख ७ गतेदेखि ओपिडी सेवा बन्द गर्दा सेवाग्राही मार्कामा परेका छन् । विगत…

निःशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी मर्कामा !

दाङको राप्ती प्रादेशिक अस्पतालमा निशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामीको उपचार प्रभावित भएको छ । माग गरेअनुसार भ्याक्सिन नआउँदा…

आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा पाल्पा अस्पतालको सेवा प्रवाहमा समस्या !

विस १९६९ मा स्थापित पाल्पा अस्पतालमा आवश्यक जनशक्ति र पुर्वाधार नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । तत्कालीन अवस्थामा हैजा नियन्त्रणका…

एक वर्षदेखि एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई सास्ती !

बङ्गलाचुली गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्स एक वर्षदेखि बिग्रिएपछि बिरामीहरूलाई सास्ती भएको छ । बङ्गलाचुली गाउँपालिका भित्रका जटिल तथा सुत्केरीलाई समयमा…

उपचारमा अस्पतालले लापर्वाही गरेको भन्दै अदालतद्वारा १५ लाख क्षतिपूर्ति भराउन आदेश

सुर्खेत जिल्ला अदालतले ०८० चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु हुनुभएकी २२ वर्षीय भिमा गुरुङ बलामीको उपचारमा अस्पतालले लापर्वाही…

अस्पतालको बोर्ड तोडफोड गरेको घटनाका आरोपित गिरफ्तार

हेटौँडा अस्पतालको बोर्ड तोडफोड गरेको आरोपमा प्रहरीले ०८२ वैशाख ४ गते ६ जनालाई गिरफ्तार गरेको छ । केही व्यक्तिहरू अस्पताल…

स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको गुनासो !

रुकुम पश्चिमका स्वास्थकर्मीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थकर्मीले तलब भत्ता नपाएपछि स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई ध्यानाकर्षण…

स्वास्थ्य बिमा कार्यान्वयनमा कमजोर हुँदा समस्यामा नागरिक !

सरकारले ०७२ चैत २५ गतेदेखि लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कर्णालीमा कमजोर रहेको पाइएको छ । ०७४ भदौ १ गतेदेखि…