INSEC Online

📅 २०८३ जेष्ठ २२

बेनी अस्पतालमा बिरामीको चाप बढ्दो, दक्ष जनशक्तिको अभावले उपचारमा समस्या

बेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ तर उपचारका लागि दक्ष जनशक्तिको अभाव हुँदा उपचारमा समस्या आएको छ । पछिल्लो…

स्वास्थ्य संस्थामा औषधि अभाव

तिला गाउँपालिकाका दुर्गम ठाउँका स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव रहेकाे छ । दुर्गम भेगमा पर्ने जुम्लाकोट, राँसा मालापानी, ढिपु,…

बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित

बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएर…

रेक्चाबासीलाई खानेपानी उपलब्ध गराउन उच्च अदालतद्वारा विपक्षीको नाममा परमादेश

उच्च अदालत,सुर्खेतले वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका—५ रेक्चाबासीलाई खानेपानीको समस्या समाधान गर्न विपक्षीका नाममा परमादेश जारी गरेको छ…

जहाजको प्रतिक्षामा रहेका चार जना बालकले ज्यान गुमाए

नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार…

आर्थिक अभावले नागरिकलाई ज्यान जोगाउनै मुस्किल

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाउनु भयो ।…

शुद्ध पिउने पानीको चरम अभाव हुँदा दलितबस्ती समस्यामा

सिगास गाउँपालिका–६ स्थित कौसाडीमा शुद्ध पिउने पानीको चरम अभाव हुँदा यहाँको सिङ्गो दलितबस्ती समस्यामा परेको छ । कौसाडीस्थित दलितबस्तीका नागरिकहरुले…

जिल्ला अस्पतालबाट रिफर भएका बिरामी मर्कामा, बिरामीको ज्यान उच्च जोखिममा

गत दुई हप्तादेखि नियमित रुपमा हवाई उडान नभरेपछि जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामी मर्कामा परेका छन् । गाउँबाट उपचारका लागि…

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा असर परेको भन्दै नागरिकको…

नागरिक अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सामाखुशी क्षेत्रमा खोला छोपिएको स्ल्याब बर्खाको समयमा खोल्ने तथा भत्काउने गर्दा सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै…

गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य

महाकाली नगरपालिका–६ मा बर्थिङ् सेन्टर (प्रसूती सेवा) नहुँदा गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । प्रसूती सेवा नपाउँदा गत…

वडाध्यक्ष कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

भिमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई कुटपिट गरेको आरोपमा राष्ट्रिय युवा संघका कार्यकर्ता कमल रोकाया, केशव चन्द, रोहितजङ्ग…

जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४…

शीघ्र कुपोषण लागेर एक बालिकाको मृत्यु

शुभकालिका गाउँपालिका–८ का १४ महिनाकी बालिका ललिता विश्वकर्माको साउन २१ गते शीघ्र कुपोषण भएर मृत्यु भएको छ । स्वास्थ्य चौकी…

स्वास्थ्यकर्मीको लापरबाहीका कारण महिलाको मृत्यु भएको पीडित पक्षको आरोप, घटनाका आरोपित गिरफ्तार

धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा साउन २५ गते गर्भपतन गराउन जानु भएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडा बिगाउँकी ३५ वर्षीया प्रिती विष्टथापालाई…

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० साउन २६ गते सन् २०२३ को दोस्रो तीन महिना (अप्रिल देखि जुनसम्म) को…

जिल्ला अस्पतालमा स्रोत साधनको अभाव : एक बालकको मृत्यु

सिमिकोट गाउँपालिका– ६ स्थित पाबाडाका ६ महिनाका बालक इमरान सुनारको उपचारकै क्रममा साउन २६ गते मृत्यु भएको छ । रुघाखोकी…

खानेपानीको चरम अभाव

शारदा नगरपालिका–९ नयाँबस्ती, सानीगारे र ढिरुवाका गाँउमा हरेको ७१ घर परिवारमा खानेपानीको चरम अभाव रहेको छ । बर्खाको समयमा होस्…

खाद्यान्न अभाव भएपछि स्थानीय मर्कामा

जिल्लामा रहेका खाँडाचक्र मान्म, थिर्पू, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन–धौलागोह वितरण केन्द्रमा चामल सकिएपछि कालिकोटमा खाद्यान्न अभाव भएको छ…

छाउगोठमा सुतिरहेकी एक जना छाउपडीको मृत्यु

छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु भएको छ ।…