INSEC Online

📅 २०८३ जेष्ठ २२

खानेपानी नआएको भन्दै उपभोक्ताद्वारा तालाबन्दी

इलाम नगरपालिका-६ पानीट्याङ्की स्थित इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उपभोक्ताले तालावन्दी गरेका छन् । इलाम बजार…

बाढीले पुल बगाउँदा आवतजावतमा समस्या, जोखिम मोलेर विद्यालय जान बाध्य

टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न…

खाद्यान्न अभाव भएपछि वितरण स्थगित

जुम्लामा खाद्यान्न अभाव भएपछि वितरण कार्य स्थगित गरिएको छ । गतवर्षको स्वीकृत कोटा भन्दा थप माग गरिएको खाद्यन्न समेत सकिएपछि…

कोशी प्रदेशका १२ ओटा जिल्ला डेङ्गी प्रभावित, डेङ्गी परीक्षण किटको अभाव

प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार कोशी प्रदेशका १२ ओटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भए सँगै उच्च सर्तकता अपनाउन आग्रह गरिएको…

गर्भवती महिलाहरु सुत्केरी पोषण भत्ता पाउनबाट वञ्चित

सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँका १७ जना गर्भवती महिलाहरू सरकारले दिने सुत्केरी पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । स्वास्थ्य…

औषधिको ठेक्कामा ढिलाई हुँदा अस्पतालका बिरामीहरूलाई औषधि वितरणमा समस्या

चौतारा अस्पतालको लागि आवश्यक पर्ने औषधिको ठेक्कामा ढिलाई हुँदा बिरामीहरूको लागि औषधि वितरणमा समस्या भएको छ । स्वास्थ्यको अधिकारको बारे…

इन्सेकको पहलमा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

इच्छाकामना गाउँपालिका-२, काउलेका ज्येष्ठ नागरिक ८४ वर्षीय गोरे प्रजाको भरतपुर अस्पतालमा इन्सेकको पहलमा निःशुल्क उपचार भएको छ । पेट दुखाइको…

ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्य संस्थामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्य सस्थाको अभाव तथा ग्रामिण महिलाहरुको स्वास्थ्य संस्थामा सहज पुहँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरीहरुले बाटोमै बच्चा…

मोरङका २ लाख ५० हजार बढी बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप लगाइने 

बालबालिकाले नियमित खोप पाउनु बाल अधिकार हो, सोही बमोजिम जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप…

चिकित्सक माथि हातपात गरेको आरोपमा आरोपित गिरफ्तार

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक राहुल पाण्डेय माथि हातपात गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका– १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई…

स्थानीयबासी कुवा र खोलाको दुषित पानी पिउन बाध्य

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी…

मौसमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या

मौसम परिवर्तन भएसँगै  जिल्ला अस्पतालमा साउन ७ गतेदेखि मौषमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या भएको जिल्ला अस्पतालकी सिनियर…

जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि वेड अभाव, प्यासेजमा राखेर उपचार

मौसमी रूघाखोकी, आँखा पाक्ने समस्या, टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा…

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालको प्रसूति अप्रेशन सेवा बन्द

नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको…

स्वास्थ्य संस्थाहरुले प्रसूती सेवामा शुल्क लिनेगरेपछि सेवाग्राही मार्कामा

नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बापत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको…

अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य

मन्थली अस्पतालको फार्मेसीमा औषधि नपाउँदो बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालबाट स्वास्थ्य बिमाको औषधि लिने बिरामी हरेक…

विशेषज्ञ चिकित्सक सेवा नहुँदा बिरामीलाई सास्ती

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालमा विषेशज्ञ चिकित्सक नहुँदा बिरामीले सास्ती…

चार महिनादेखि प्रसुति शल्यक्रिया सेवा अवरुद्ध हुदाँ समस्या

पर्वत अस्पतालमा चैत महिनाको २० गतेदेखि प्रसुति शल्यक्रिया अवरुद्ध हुदाँ सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा…

सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि स्थानीयहरुले आधारभूत…

औषधिको अभावले उपचारका लागि अस्पताल आउने बिरामीहरू मर्कामा

अस्पतालबाट निःशुल्क वितरण गरिने भनिएको औषधिहरू समयमा व्यवस्थापन नहुँदा उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चौतारामा आउने बिरामीहरू मर्कामा परेका…