INSEC Online

📅 २०८३ जेष्ठ २२

अज्ञात रोगका कारण विद्यार्थीहरु बिरामी : पठनपाठन प्रभावित

जिल्ला सदरमुकाम सिमकोट स्थित तीनवटा विद्यालयका विद्यार्थीहरूमा एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेका छन् । सिमकोट गाउँपालिका–५…

सर्वोच्च अदालतद्वारा बालकलाई गलत खोप लगाउने कान्ति बाल अस्पताललाई ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश

सर्वोच्च अदालतद्वारा कान्ति बाल अस्पतालले आठ महिनाको बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन…

राज्यको सेवा सुविधाबाट वञ्चित बिच्छ्याबासी

हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ तथा साविकसको बिच्छ्या गाविसका नागरिकहरु राज्यबाट पाउने सामान्य सेवा सुबिधाबाट समेत वञ्चित…

दलितबस्तीका नागरिक खोलाको पानी पिउन बाध्य

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका छन् । सदरमुकाम खलंगामा…

बालबालिकाको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा स्थानीय अन्नबालीको प्रयोग गर्ने नगरपालिकाको निर्णय

साँफेबगर नगरपालिकाले बालबालिकाहरुको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा गाउँमै फलेको अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । स्थानीय रैथाने…

‘इ–कोली’ जिवाणुका कारण ४० प्रतिशत खानेपानी पिउन अयोग्य

पर्वतवासीले पिउँदै आएको ४० प्रतिशत पानी पिउनका लागि अयोग्य रहेको स्वास्थ्य कार्यालय पर्वतले गरेको सर्वेक्षणले देखाएको छ । स्वास्थ्य कार्यालय…

इलाम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

इलामलाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएपछि जिल्लालाई पूर्ण…

अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या

मन्थली नगरपालिका स्थित मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र परेर जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या परेको छ ।…

गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा सेवाबाट वञ्चित

आमाछोदिङमो गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने…

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको…

धादिङ अस्पतालमा डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव

धादिङ अस्पतालमा ०८० साउन ९ गते डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव भएको छ । अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई…

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रयोगशाला र मेडिकल हलमा ताला

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै बागलुङको एक प्रयोगशाला र एक मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले ०८० साउन ८ गते…

कोशी प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम, उच्च सर्तकता अपनाउन मन्त्रालयको निर्देशन

कोशी प्रदेशका १४ ओटा जिल्लामध्ये दश ओटा जिल्लामा डेङ्गीका बिरामी पाइएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको…

धरानमा डेङ्गीका बिरामी अत्यधिक, टेष्ट किट उपलब्ध गराउन तीन तहका सरकारलाई आग्रह

धरान उपमहानगरपालिका–११, १५ र १७ का स्थानीयमा डेङ्गीको सङ्क्रमण अत्यधिक पाइएको छ । घोपामा डेङ्गी जाँचका लागि सञ्चालित क्लिनिक डेङ्गीका…

कोशी अस्पतालमा शैया अभाव, उपचारमा समस्या

सरकारीस्तरमा कोशी प्रदेशकै ठूलो सरकारी अस्पताल, कोशी अस्पतालमा शैया अभाव हुँदा उपचारमा समस्या भएको छ । शैया अभावका कारण कोशी…

कर्णालीमा वर्षेनी महिला हिंसाको घटना बढ्दै

काम गर्न शरीरले सक्दैनन्, कमाएर दुई चार पैसा दिने कोही छैन् । बेसाहारा जस्तै बनेको छ, वीरेन्द्रनगर–१० की सुस्मिता बोहोरा…

दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

जिल्लाका दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामिण क्षेत्रका सुत्केरीहरु…

अज्ञात रोगले एकजना बालिकाको मृत्यु, १ सय ७८ जना बिरामी

एक हप्तादेखि तिलागुफा नपा–१० रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोगबाट १३ वर्षीया बालिका कर्मा थापाको असार २० गते विहान…

मोरङ कारागारका सवालमा उच्च अदालत विराटनगरमा इन्सेकद्वारा रिट दायर

मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार रक्षा र कारागारको अवस्था सुधार गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले…

स्वास्थ्य चौकीमा औषधि अभाव: सर्वसाधारण मर्कामा

सोरु गाउँपालिका -९ स्थित खनाया स्वास्थ्य चौकीमा असार १० गतेदेखि औषधिको अभाव भएको छ । औषधी अभाव हुँदा सो वडाका…