INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्घीयतापछि विकटमा आँखा उपचारको पहुँच बढ्दै

देश सङ्घीय संरचनामा गएर स्थानीय सरकार गठन भएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको छ । सत्यवति गाउँपालिका–२…

बर्दिया अस्पतालमा एक महिनादेखि एन्टी रेबिज भ्याक्सिनको अभाव

बर्दिया अस्पतालमा ०८२ मंसिर २१ गतेदेखि एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा  बिरामीले सास्ती खेप्नु परेको हो । रेबिज रोग कुकुर, बिरालो,…

मृगौला रोगका बिरामीलाई बाहिर  जानुपर्ने बाध्यता अझै रोकिएन

सरकारले मृगौला रोगको बिरामीको उपचार निःशुल्क गर्ने भनेता पनि पर्याप्त मात्रामा जनशक्ति र डाइलासिस मेसिन नहुँदा मृगौला रोगका बिरामीले अझै…

निर्धारित समयमा जिल्ला अस्पतालको भवन निर्माण हुँन नसक्दा सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल भवन चार वर्ष बितिसक्दा पनि अधुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने…

कर्मचारी अभावमा १२ स्वास्थ्य केन्द्र बन्द

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले खोलिएका १२ ओटा स्वास्थ्य संस्था बन्द भएका छन् ।…

स्वास्थ्य चौकीहरुमा औषधीको अभाव बिरामीहरु मर्कामा

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यतादेखि निःशुल्क औषधीहरुमा उच्च रक्तचाप, मधुमेह र गर्भवती महिलाका लागि अत्यावश्यक…

प्रादेशिक अस्पतालमा निःशुल्क औषधीको अभाव

दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सरकारले प्रदान गर्ने निःशुल्क औषधी समेत नपाउने गरेको बिरामीहरुले गुनासो गरेका छन्…

एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा एक्सरे मेसिन नभएपछि बिरामीहरुले सास्ती खेप्नु परेको छ । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको उक्त अस्पतालमा एक्सरे मेसिन…

प्रादेशिक आयुर्वेदिक अस्पतालमा ल्याब सेवा बन्द

सिरहा नगरपालिका–१ स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा रहेको ल्याब सेवा बन्द भएको छ । अस्पतालका निमित कार्यालय प्रमुख दिपेन्द्र प्रसाद यादवले…

रुपन्देहीमा क्षयरोगको जोखिम बढ्दैः १ हजार ८ सय बढी सङ्क्रमित, ५४ जनाको मृत्यु

रुपन्देहीमा क्षयरोगीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म १ हजार ८ सय ३३ जना…

जिल्ला अस्पतालमा एक महिनादेखि एक्सरे सेवा बन्द

जाजरकोट अस्पतलामा एक महिनादेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा बन्द गरिएको छ । सरोकारवाला निकायले मेसिन मर्मत नगरी बेवास्था गरेपछि उपचारका…

जिल्ला ६ सय २३ एचआईभी सङ्क्रमितले एआरभी सेवा लिँदै, नियमित सेवा नलिँदा जोखिम बढ्दो

कपिलवस्तु जिल्लामा दुई ओटा एआरटी सेन्टरबाट ६ सय २३ जना एचआईभी सङ्क्रमितले नियमित रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै…

विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको प्रसूति सेवा ठप्प

प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्रै…

सुरक्षित मातृत्व सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

स्थानीय महिला आमाहरुको लागि भरपर्दो सहारा बनेको बगाहा स्वास्थ्य चौकीमा रहेको (२४ घण्टे सुत्केरी सेवा) बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीहरु…

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन…

तालाबन्दीका कारण स्वास्थ्य सेवा प्रभावित

सुर्नया गाउँपालिकामा तालाबन्दी गरेको एक महिना बितिसक्दा समेत ताला नखुलेपछि यस क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित बनेको छ । तालाबन्दीले स्थानीय…

पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभाव

सदरमुकाम चरिकोट रहेको पशुपति चौलागाई स्मृती अस्पतालमा औषधी अभावका कारण विरामीहरु मर्कामा परेका छन् । अस्पतालमा दैनिक २ सय जना…

प्रादेशिक अस्पतालमा बिमाको औषधी अभाव हुँदा सेवाग्राही मार्कामा

रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा स्वास्थ्य बिमाबाट पाइने निःशुल्क औषधी तीन महिनादेखि अभाव हुँदा सेवाग्राही मार्कामा परेका…

जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि जिवनजल अभाव

जिल्ला अस्पताल बाजुरामा विगत एक महिना देखि जिवन जलको अभाव भएको छ । अधिल्लो आर्थिक वर्षमा खरिद गरेको जिवनजल सकिएको…

रगत अभाव भएपछि बिरामीलाई समस्या

दाङमा रगत अभाव भएपछि बिरामीहरुलाई समस्या हुन थालेको छ । जिल्लाको घोराही, लमही र तुलसीपुरमा रहेका रक्त सञ्चार केन्द्रमा रगत…