INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधि नपाएको बिरामीको गुनासो

सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका…

स्वास्थ्य शाखामा राखिएका औषधी जलेर नष्ट भएपछि सेवाग्राही मर्कामा

प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते गोदावरी नगरपालिकामा गरिएको आगजनीका कारण स्वास्थ्य शाखामा राखिएका सम्पूर्ण औषधी जलेर नष्ट भएपछि स्थानीय…

शैया अभाव भएपछि बिरामीलाई सास्ती

स्क्रव टाइफस, डेंगी तथा मौसमी विरामीको चाप बढेपछि साविक राप्तीकै ठूलो अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीलाई शैया अभाव भएको…

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ…

जिल्ला अस्पतालमा जीवनजल अभाव, बिरामीहरू महँगोमा खरिद गर्न बाध्य

जिल्ला अस्पताल, बाजुरामा एक सातादेखि जीवनजल अभाव भएपछि उपचारका लागि आउने बिरामीहरू स्थानीय मेडिकल स्टोरबाट महँगो मूल्य तिरेर जीवनजल खरिद…

तीन महिनादेखि स्वास्थ्य संस्थामा औषधी अभाव

सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा तीन महिनादेखि औषधीको अभाव देखिएको छ । छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका नवराज…

अस्पतालले अक्सिजन बिक्री रोकेपछि बिरामीले चर्को मूल्य तिरेर किन्न बाध्य

राप्ती प्रादेशिक अस्पतालले अक्सिजन बिक्री बन्द गरेपछि बिरामीहरुले बजारबाट चर्को मूल्य तिरेर किन्न बाध्य छन् । एउटै सिलिण्डरमा ५ सय…

दाङमा अत्यावश्यकीय औषधी र स्वास्थ्य सामग्री जलेर नष्ट

जेन–जी आन्दोलनको क्रममा दाङमा भएको आगजनीमा परी अत्यावस्यकीय औषधी तथा स्वास्थ्य सामग्री जलेर नष्ट भएका छन् । घोराही, तुलसीपुर उपमहानगरपालिकामा…

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा बिरामीहरू समस्यामा परेको भन्दै इन्सेक अनलाइनमा समाचार…

पाल्पामा डेङ्गी सङ्क्रमण बढ्दो

पाल्पा सचेतना र सावधानीको अभावमा डेङ्गी सङ्क्रमण बढ्दो रुपमा रहेको छ । सन् २०२५ को यस अवधिमा पाल्पामा २ सय…

पहिचान नखुलेको समूहद्वारा स्वास्थ्य चौकीमा तोडफोड 

सिंजा गाउँपालिका–१ स्थित धाँपा स्वास्थ्य चौकीमा ०८२ भदौ ११ गते राति पहिचान नखुलेको समूहले तोडफोड गरेको स्वास्थ्य चौकी प्रमुख मिन…

सिन्धुली अस्पतालमा बिरामीको चाप बढ्दा स्वास्थ्य पहुँचमा चुनौती

 वर्षायाम सुरु भएसँगै सिन्धुली अस्पतालमा मौसमी फ्लु र अन्य सङ्क्रमणजन्य रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । दूषित पानी, असन्तुलित…

एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका कार्यालय हुम्लाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हटाएपछि स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन बनेका छन् । गाउँपालिकाले ०८२ साउन १ गतेदेखि…

स्वास्थ्य बिमा सक्रिय नहुँदा बिरामी उपचारबाट वञ्चित

चौतारा सागाचोकगढी नगर पालिकाले गरिदिने भनेको बीमा सक्रिय नहुदा बिरामीहरु उपचारबाट बञ्चित भएका छन् । स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा…

जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन सङ्क्रमित

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण दाङमा एक जनाको मृत्यु भएको छ भने तीन जना संक्रमित भएका छन् । राप्ती गाउँपालिका–१ का…

रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । खोपको अभाव हुँदा सेवाग्राही खोप लगाउन जिल्लाबाहिर जान…

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट ७२ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

चौतारा अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट ७२ जना हिंसा पीडितले सेवा लिएका छन् । एकद्वार…

विपन्न, असहाय नागरिकलाई उपचार र यातायात खर्च 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विपन्न, असहाय, बेवारिसे नागकिलाई स्वास्थ्य उपचार र यातायात खर्च दिन थालेको छ । सेवाग्राहीको भौगोलिक…

विषाक्त च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

उर्लाबारी नगरपालिका–१ मेचीडाँगीमा विषाक्त च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । उर्लाबारी नगरपालिका–१ का मेचीडाँगीका ६९ वर्षीय…

पखालाका कारण एक बालिकाको मृत्यु

डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी १३ वर्षीया बालिका आरती रोकायाको पखालाका कारण मृत्यु भएको छ । तीन दिनदेखि पखाला लागेकी रोकायाको ०८२…