INSEC Online

📅 २०८३ जेष्ठ २१

संयुक्त राष्ट्रसङ्घको प्रस्ताव न.१३२५ र १८२० कोशी प्रदेशमा कार्यान्वयनको अवस्था कमजोर

नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदबाट पारित महिला, शान्ति र सुरक्षा सम्वन्धि प्रस्ताव न.१३२५ र १८२० का प्रस्तावहरु कार्यान्वयनका प्रयासहरू…

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिको सिफारिसका लागि आह्वान

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिहरूको सिफारिसका…

द्वन्द्व प्रभावितलाई भेदभाव नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कुनै पनि पक्षलाई भेदभाव नगरी द्वन्द्व प्रभावित पक्षलाई परिपूरणको व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ…

सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न ध्यानाकर्षण

द्वन्द्वपीडित साझा चौतारीलगायत २६ ओटा सङ्घसंस्थाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम…

द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै

बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की…

द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान सुरु

बढैयाताल गाउँपालिकाले द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान सुरु गरेको छ । बढैयाताल गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको संयोजकत्वमा…

अदालतबाट मृत्युको न्यायिक घोषणा, २२ वर्षपछि काजकिरिया

“पार्टी कामको लागि सुनसरी जिल्ला खनार गाविस गएको समयमा सुरक्षाफौज इटहरीले गिरफ्तार गरी बेपत्ता पारेको थियो । हसनदह गाविस १…

टिआरसी ऐनले पूर्व बालसेनालाई न्याय नगर्ने भन्दै सर्वोच्चमा रिट दायर

सङ्क्रमणकालीन न्यायसम्बन्धी तेस्रो संशोधन विधेयकले पूर्व बालसेनालाई नसमेटेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन बिष्टले भदौ २४ गते सर्वोच्च अदालतमा…

न्यायको माग गर्दै बेपत्ता पारिएका व्यक्तिको परिवारद्वारा र्‍याली प्रदर्शन ! (फोटो फिचर)

न्यायको माग गर्दै बर्दियाका बेपत्ता पारिएका व्यक्तिको परिवारद्वारा र्‍याली प्रदर्शन गरेका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरुद्ध गुलरियामा ०८१…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग  (टीआरसी) (तेस्रो संशोधन) विधेयक २०८१, राष्ट्रपति रामचन्द्र पौडेलले ०८१ भदौ १३ गते प्रमाणित…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९…

टिआरसी ऐन कार्यान्वयनमा पीडितकै सहभागिताको माग

लुम्बिनी प्रदेशका द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा पीडितहरूको सहभागिताको माग गरेका छन् । गम्भीर मानव अधिकार उल्लङ्घनका १२ जिल्लाका द्वन्द्वपीडित…

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक साउन ३० गते पारित भएको छ । प्रतिनिधि सभाको साउन ३० गतेको बैठकमा कानुन, न्याय तथा…

मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा तयार पारी सर्वसम्मत पास गरेको छ । प्रधानमन्त्री केपी…

न्यायको लागि पहल गरिदिन इन्सेकलाई द्वन्द्वपीडितको आग्रह

सशस्त्र द्वन्द्वको समयमा राज्यको तर्फबाट गिरफ्तार गरी यातना पाएका पाँचपोखरी थाम्पाल गाउँपालिका–७ भोटेनाम्लाङका ६२ वर्षीय भाइकाजी गुरुङले न्यायका लागि पहल…

सङ्क्रमणकालीन न्यायका विषयमा संसदीय कार्यदलमा सहमति

सङ्क्रमणकालीन न्यायका लागि तीन प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलित संसदीय कार्यदलमा सहमति जुटेको छ । प्रतिनिधिसभा सदस्य एवम् गृहमन्त्री रमेश…

रोम विधान अनुमोदन गर्न इन्सेकलगायतका संघसस्थाको आग्रह

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत इन्सेक…

शान्ति सम्झौताको १८ वर्ष सम्म पनि राहत तथा सहयोग नपाएको द्वन्द्व पीडितको गुनासो

तत्कालिन सशस्त्र द्वन्द्वरत माओवादी र नेपाल सरकार बिच २०६३ मङ्सिर ५ गते वृहत शान्ति सम्झौता भए पनि म्याग्दीका द्वन्द्व पीडितहरुले…

सशस्त्र द्वन्द्वकालीन मुद्दाको कारण रोक्का भएको जग्गा २८ वर्षपछि फुकुवा

शुक्लागण्डकी नगरपालिका– ६ का ६३ वर्षीय जसबहादुुर सार्कीले सशस्त्र द्वन्द्वकालीन मुद्दाको क्रममा रोक्का भएको विभिन्न कित्ता नम्बरको करिब १२ रोपनी…

आयोगद्वारा सशस्त्र द्वन्द्वबाट पीडितहरुको समस्या बारे चासो

सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट मारिएका, बेपत्ता र अङ्गभङ्ग भएका घाइतेहरुको तथ्याङ्कको अध्यावधिक, पीडितहरुका राहत तथा…