INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडितहरू

हरेक वर्ष साउन आउँछ, हरेक वर्ष नभए पनि प्रायः साउन ३२ पनि आउँछ । साउन ३२ गतेको कार्यक्रम लिएर नेताहरू…

द्वन्द्वमा हुने यौन हिँसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रज्वलन 

द्वन्द्वका बेला यौन हिंसाका पीडितहरूका लागि न्याय र जवाफदेहीताको माग गर्दै ०८२ असार ५ गते काठमाडौँको रत्नपार्कमा दीप प्रज्यलन कार्यक्रम…

संक्रमणकालीन न्यायः आर्थिक वा प्राविधिक सहयोग उपलब्ध नगर्न/नगराउन अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघलाई आह्वान

मानवअधिकारसँग सम्बन्धित २४ वटा संघसंस्थाले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगलाई कुनै पनि आर्थिक वा प्राविधिक…

द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई द्वन्द्वपीडितको आग्रह

द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्न द्वन्द्वपीडित समुदायले राष्ट्रपति रामचन्द्र  पौडेललाई आग्रह गरेका छन् ।राष्ट्रपतिलाई भेट्न द्वन्द्वपीडितहरू ०८२ जेठ १६ गते…

द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आयोगको आग्रह

नेपाल सरकारले विगत दुई वर्षदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरु गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरुले आयोग गठन प्रक्रियाप्रति गरेको…

संक्रमणकालीन न्याय : आयोगहरुमा पदाधिकारी नियुक्तिबारे द्वन्द्वपीडित समुदायको धारणा सार्वजनिक

द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय आयोगहरुमा पदाधिकारी नियुक्तिबारे आम द्वन्द्वपीडित समुदायको धारणा सार्वजनिकीकरण गरेका छन् । शुक्रबार संक्रमणकालीन न्याय आयोगहरुमा पदाधिकारी…

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेको  बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगकाका अध्यक्ष तथा सदस्यहरु नियुक्त…

सङ्क्रमणकालीन न्याय : पीडितहरुलाई उपेक्षा गरेर गरिएको जबरजस्ती सिफारिश अस्वीकार्य

लामो समयदेखि पदाधिकारीविहीन सङ्क्रमणकालीन न्याय आयोगहरूका अध्यक्ष तथा सदस्यहरुको नाम सिफारिस गर्न गठित समितिले राजनीतिक भागभण्डाको आधारमा नामहरु सिफारिस गरेको…

द्वन्द्वपीडित समुदायको सरोकारलाई तत्काल सम्बोधन गर्न माग

लामो समयदेखि पदाधिकारीविहीन सङ्क्रमणकालीन न्याय आयोगहरूका पदाधिकारी छनौट प्रक्रियाप्रति द्वन्द्वपीडित समुदायको गम्भीर सरोकारलाई तत्काल सम्बोधन गर्न मानव अधिकारकर्मी सङ्घसंस्थाहरूले माग…

न्यायको आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारले अन्तिम संस्कार गर्दै

बेपत्ता परिएको व्यक्तिको अवस्था सार्वजनिक नभएपछि बेपत्ता परिवारले अन्तिम संस्कार गर्न थालेका छन् । सशस्त्र द्वन्द्वको समयमा राज्य तथा विद्रोही…

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीको संक्षिप्त सूची प्रति द्वन्द्व पीडितको विमति

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी सिफारिस समितिले सार्वजनीक गरेको संक्षिप्त सूची (सर्ट लिस्ट) प्रति द्वन्द्व पीडितले विमति जनाएका छन् । द्वन्द्वपीडितको…

सङ्क्रमणकालीन न्याय आयोगहरूमा स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न माग

लामो समयदेखि पदाधिकारीविहीन सङ्क्रमणकालीन न्याय आयोगहरूका पदाधिहरूमा विश्वसनीय छनोट प्रक्रिया अपनाई स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न मानव अधिकारकर्मी सङ्घसंस्थाहरूले…

सङ्क्रमणकालीन न्याय: आयोगका पदाधिकारीहरूका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित

सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलममलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि…

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्छः सदस्य थापा

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. लिली थापाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने बताउनुभएको छ । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन…

सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीले बेपत्ता पारेको २२ वर्षपछि हरिबहादुरको अन्तिम संस्कार

सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीको टोली गिरफ्तार गरी बेपत्ता पारिएका हरिबहादुर थारुको परिवारले २२ वर्षपछि ०८२ वैशाख ७ गते कुशको शव बनाएर अन्तिम…

आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका अमरबहादुरको २३ वर्षपछि अन्तिम संस्कार ! (फोटो फिचर)

ठाकुरबाबा नगरपालिका-८, सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका अमरबहादुर बुढाको…

द्धन्द्धकालमा विस्थापित धामीले २२ वर्षपछि नागरिकता पाए, पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रह !

शसस्त्र द्धन्द्धकालमा विस्थापित भएका शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय देवसिह धामीले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट विस्थापित भएको २२ वर्षपछि नेपाली…

सङ्क्रमणकालीन न्याय: दुई दशक हुँदा पनि जहाँको त्यहीँ

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत, कानुनी र राजनीतिक संरचना निर्माणमा देखा परेका चुनौतीहरूको गहिरो समीक्षा गर्नुपर्ने अधिकारकर्मीहरूले बताएका छन् ।  इन्सेकका…

नेपाल सरकार सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउन प्रतिबद्ध छ: प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत १८ वर्षदेखि अवरुद्ध शान्ति प्रक्रिया टुङ्ग्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ । विभिन्न राष्ट्रिय तथा…

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न मानव अधिकारकर्मीको माग

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका मानव अधिकारकर्मीहरूले माग गरेका छन् । बिस्तृत शान्ति सम्झौता भएको १८ वर्ष भइसक्दा…