INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ…

सङ्क्रमणकालीन न्यायको प्रक्रिया अनिश्चित, दुवै आयोग पदाधिकारीविहीन

सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अघि बढाउन सरकारद्वारा गठित आयोगमा अध्यक्ष र सदस्यहरू नियुक्त नहुँदा सङ्क्रमणकालीन न्यायको प्रक्रिया अनिश्चित बन्दै गएको छ…

द्धन्द्धकालमा विस्थापित धामी २२ वर्षपछि घर फर्किए !

माओवादी द्धन्द्धकालमा विस्थापित भएका शैल्यशिखर नगरपालिका–१ का ३९ वर्षीय देवसिह धामी घर फर्किनुभएको छ । ०५९ सालमा १७ वर्षको उमेरमा…

सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण

सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको…

सिफारिस समित नयाँ बनाउन द्वन्द्व पीडितको माग

सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि…

सङ्क्रमणकालीन न्यायिक आयोग गठन प्रक्रिया तत्काल सुरु गर्न अन्तर्राष्ट्रिय समुदायको आग्रह

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया तत्काल सुरु गर्न अन्तर्राष्ट्रिय संस्थाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक…

सङ्क्रमणकालीन न्यायिक आयोग सिफारिस समिति पदाधिकारी सिफारिस गर्न असफल

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका गर्न गठित समितिले पुस १ गते  विज्ञप्ति जारी गरी पदाधिकारी छनोट हुन नसकेको जनाएको छ । सिफारिस…

द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै

सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ…

सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र…

राज्यबाट के चाहन्छन् कर्णालीका द्वन्द्वपीडित !

वीरेन्द्रनगर नगरपालिका–३ की ६३ वर्षीया इन्द्रकला विष्टको पतिलाई बेपत्ता पारिएको २१ वर्ष भयो । तर यति लामो समयसम्म पनि पतिको…

सङ्क्रमणकालीन न्याय निगरानी समिति गठन

सङ्क्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता छानविन आयोगमा स्वतन्त्र, निष्पक्ष र मानव अधिकारका क्षेत्रमा कार्यरत…

२१ वर्षसम्म पनि पुरिएन द्वन्द्वको घाउ !

पर्वत घर भई पोखरा रामबजार बस्ने कल्पना सुवेदीका पति अनिल सुवेदी नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । २०६१ मङ्सिर ५ सुर्खेतमा…

शान्ति सम्झौताका १८ वर्ष: कानुन संशाेधन भएसँगै पलाएको आशा

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६…

विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह

विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका मानव अधिकारका सवालहरुको अझै पनि पूर्ण रुपमा सम्वोधन हुन विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई…

पदाधिकारी छनौट प्रक्रिया पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै…

आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै…

सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया…

सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस…

सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ ।…

कोशी प्रदेशमा सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति गठन

कोशी प्रदेशमा सङ्क्रमणकालीन न्याय निगरानी समिति कोशी प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता चुडामणि आर्चायको संयोजकत्वमा कात्तिक २० गते प्रदेश राजधानी, विराटनगरमा…