INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको रक्षाका लागि कानुनको इमान्दार कार्यन्वयन जरुरीः राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मानव अधिकारको रक्षाका लागि संविधान र त्यस अन्तर्गत बनेका कानुनहरूको इमान्दार कार्यन्वयन जरुरी रहेको बताउनु…

स्थानीय न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लास्थित स्थानीय तहमा सञ्चालनमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष र कानुनी ज्ञानको अभाव तथा कानुनी सल्लाहकारको व्यवस्थापन नहुँदा न्याय सम्पादनमा…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका…

मानव अधिकार समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन हुन नसक्दा चौतारा सागाचोकगढी नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको…

न्यायको पहलका लागि बोक्सी घटनाका पीडितद्वारा इन्सेकमा निवेदन

औरही गाउँपालिका-१ झिटकैहीया की बोक्सी घटनाकी पीडित ५५ वर्षीया बिल्टी देवी यादवलाई न्यायको लागि पहल गरिदिन हुन पीडित पक्षले इन्सेक मधेस…

संविधान दिवसको अवसरमा कैद मिनाह पाएका रिगललाई सर्वोच्च अदालतद्वारा थुनामा राख्न आदेश

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई संविधान दिवसको अवसरमा आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू…

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी ‘क’ नै कायम राख्ने गानरीको निर्णय

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को २०२३ को सेप्टेम्बर २५ देखि २९ सम्म जेनेभामा बसेको बैठकले नेपालको…

द्वन्द्वपीडितलाई भेट्ने समय नदिएकाले राष्ट्रसङ्घ महासचिव गुटेरेसको नेपाल भ्रमण अधुरो रहेको नागरिक अगुवाहरूको भनाई

नागरिक समाजका अगुवाहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा गाजामा मानवीय युद्धविरामको महत्त्व, द्रुत गतिमा जलवायु सङ्कटका खतराहरू,…

न्याय माग गर्दै अनशन बस्दै आउनुभएकी भारती शेर्पा पत्रकार सम्मेलनका क्रममा बेहोस

आफ्ना पूर्व पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयको…

द्वन्द्वपीडितको सरोकार र अन्तर्राष्ट्रिय मापदण्डलाई सम्मान गरेर शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनु पर्नेमा राष्ट्रसङ्घका महासचिवको जोड

नेपालको चारदिने भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, द्वन्द्वपीडितहरूको सरोकार र नेपालको सर्वोच्च अदालतको आदेश लगायतका मापदण्डमा…

उपचार खर्चको अभावमा छन् द्वन्द्व पीडित परिवार

शसस्त्र द्वन्द्व पीडितका परिवारमा उपचार खर्चको अभाव हुँदा समस्या भएको छ । साविक धैबुङ गाविस-४ हाल कालिका गाउँपालिका-३, धारापानीका २१…

ज्येष्ठ नागरिक महिलाको शव घर भित्रै धानको बोराले थिचिएको अवस्थामा फेला

सुनकोसी गाउँपालिका-१, आँपघारीकी ७२ वर्षीया पदममाया नेपालको शव घर भित्रै धानको बोराले थिचिएको अवस्थामा ०८० असोज २८ गते फेला परेको…

माइतीघर मण्डलामा धर्नारत आरती साहका आमा, बुबा र भाइ गिरफ्तार

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माईतीघरमा न्यायको माग गर्दै १ सय…

छोराको पीरले बाँच्न समेत कठिन भएको छः बेपत्ता पारिएका व्यक्तिका परिवार

द्वन्द्वमा बेपत्ता भएका आफ्नो छोराको अवस्था बारे सार्वजनिक नहुँदा छोराको पीरले बाँच्न समेत कठिन भएको चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुवारीकी…

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकमा पीडितलाई उपेक्षा गरिएको भन्दै राष्ट्रसङ्घका महासचिवलाई द्वन्द्वपीडितको पत्र

सरकारले संसदमा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा पीडितले उठाएका…

जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिनु मानव अधिकारको मान्यता विपरीत रहेको आयोगको भनाई

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले आममाफीको…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

शैलुङ गाउँपालिका-२ का बुबा ७५ वर्षीय रामबहादुर तमाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका-९ का ५२ वर्षीय विनोद कटुवाललाई एक वर्ष कैद सजायको…

पत्रकारिता निष्पक्ष हुनुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असोज १७ गते भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज…