INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका-५ मैनामैनीका १९ वर्षीय सुशान्त मगरलाई १८ वर्ष कैद सजायको फैसला…

न्यायिक समितिमा इजलास कक्ष नहुँदा समस्या

संविधानको धारा २१७ मा हरेक स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची…

व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित

व्यक्तिको जग्गा सुरक्षित गरिदिनु पर्ने राज्यले ५० वर्षदेखि व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका-१, भकाञ्जेका नागरिकहरू सम्पत्ति माथिको…

बेपत्ताहरूको खोजीमा सरकार गम्भीर छः कानुनमन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनहरूमा बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर…

बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-९ चनौटेका १७ वर्षीय एक बालकलाई १६ वर्ष ८…

जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाई

जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बद्ध मुद्दा सम्पादनमा कठिनाई भएको छ । जिल्ला अदालतमा कुल सात ओटा इजलास रहे…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा भक्तपुरस्थित बालसुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बालसुधार गृहमा ०८० भदौ ३ गते रामेछापका बन्दी १९ वर्षीय कमल बस्नेतको…

दीर्घकालीन प्रभावका निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको आदेश

कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक रहेको भन्दै उच्च अदालतमा दर्ता भएको मुद्दामा सर्वोच्च अदालतले दीर्घकालीन प्रभावका निर्णय नगर्न प्रदेश…

३३ बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्श भेला सम्पन्न

सात ओटै प्रदेशका ५१ जना द्वन्द्वपीडित अगुवाहरूको सहभागितामा ३३ बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्श भेला ०८० भदौ ५…

पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी फर्छ्यौट सन्तोषजनक

पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता बढ्दो क्रममा रहेको छ भने फर्छ्यौट सख्या सन्तोषजनक रहेको छ । आर्थिक वर्ष ०७६/०७७…

पत्नी हत्याको कसुरमा जन्मकैद सजाय फैसला

दैलेख जिल्ला अदालतले छ महिना अघि पत्नीको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ लालीकाँडाका २९ वर्षीय कृष्णबहादुर खड्कालाई भदौ २ गते…

रेक्चाबासीलाई खानेपानी उपलब्ध गराउन उच्च अदालतद्वारा विपक्षीको नाममा परमादेश

उच्च अदालत,सुर्खेतले वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका—५ रेक्चाबासीलाई खानेपानीको समस्या समाधान गर्न विपक्षीका नाममा परमादेश जारी गरेको छ…

यौन दुर्व्यवहार कसुरमा नौ महिना कैद सजायको फैसला

१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मोलुङ गाउँपालिका-१ का ४२ वर्षीय योगेन्द्रप्रसाद धमलालाई नौ महिना…

बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई बलेफी गाउँपालिका-३ की लक्ष्मी न्यौपानेले आग्रह गर्नुभएको छ । बेपत्ता पति…

माइतीघर मण्डलामा अनशनरत व्यक्तिहरूको जीवन रक्षा गर्न सरकारलाई आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले विगत लामो समयदेखि माइतीघर मण्डलामा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरूको मानव अधिकारको रक्षा गर्न…

इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नागार्जुन नगरपालिका-१०, स्युचाटार बस्दै आउनुभएका ३१ वर्षीय रघु भण्डारीले इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध ०८० साउन ३० गते नेपाल प्रहरीको…

दिगो विकास तथा सुशासन समितिद्वारा दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको ०८० साउन ३० गते बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्न छुट्टै मन्त्रालय तोक्न सरकारलाई…

इन्सेक सप्तरी जिल्ला प्रतिनिधिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा…

स्थानीय तहको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै

स्थानीय तहमा रहेको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिलाई दिइएको अधिकार क्षेत्र भित्रका विवादलाई समाधान…

व्यास नगरपालिकाकाे न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

व्यास नगरपालिकाको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी दर्ता भएका छन् । ति मध्ये २० उजुरी फर्छ्यौट भएका छन् । गत…