INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा कार्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार 

फिदिम नगरपालिकाको ११ नं वडा कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई ०८२ कात्तिक ५ गते गिरफ्तार गरेको छ।

फिदिम नगरपालिका-११ तृतीया बजारमा रहेको वडा कार्यालय भवन कात्तिक ५ गते तोडफोड गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-११ का २८ वर्षीय वीरवल शङ्कर र ३२ वर्षीय भीम सुवेदीलाई गिरफ्तार गरेको हो ।

तोडफोडबाट भवनमा रहेका २२ वटा झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो