INSEC Online

📅 २०८३ जेष्ठ २२

गाउँपालिका केन्द्र पायक स्थानमा निर्धारण गर्न माग गर्दै स्थानीयको विरोध

महाकुलुङ गाउँपालिकाले केन्द्र निर्धारणका लागि साउन २ गते मतदानको प्रक्रियाबाट सर्सिलामा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका…

रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकद्वारा नेपाल सरकारलाई ज्ञापन–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले साउन १ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी…

जनप्रतिनिधिले गालीगलौज गरेको पीडितको आरोप

धनकुटा नगरपालिका–६ की ५० कोपिला शङ्करले मेयर चिन्तन तामाङसँग खानेपानीको समस्या र फोहोरमैला व्यवस्थापनको विषयमा कुराकानी गर्दा मेयरले आफूलाई गालीगलौच…

सङ्घीय सरकारले तोके बमोजिम पारिश्रमिक नपाएको भन्दै स्थानीय तहको ध्यानाकर्षण

सङ्घीय सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेटमार्फत् तोके बमोजिमको पारिश्रमिक नपाएको जिल्लाका शिक्षकहरूले असार २९ गते स्थानीय सरकारको ध्यानाकर्षण गराएका…

नगरपालिकाले गरेको निर्णयमा त्रुटि हुँदा १२ कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

बनगाड कुपिण्डे नगरपालिकाको वडा कार्यालयहरूमा कार्यरत १२ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका…

शारिरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकको उद्दारका लागि इन्सेकको पहल

शारिरीक तथा मनोसामाजिक समस्या भएका फिदिम नगरपालिका–८ का ११ वर्षीय बालक किरण मगरको उद्दारका लागि इन्सेकले पहल सुरू गरेको छ…

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पारिश्रमिकमा ठगिएको मजदुरहरूको गुनासो

ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काममा संलग्न २७ जना मजदुरहरूले आफूहरू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार…

कानुन व्यवसायीलाई कोभिडविरूद्धको पुरा डोज खोप उपलब्ध गराउन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले कानुन व्यवसायीहरू पनि ‘फ्रन्टलाइनर’ भएको व्याख्या गरी उनीहरुका लागि कोभिड–१९ विरूद्धको खोपको पुरा डोज लगाउने व्यवस्था गर्न…

खोरमा राखिएका बालकको इन्सेकको पहलमा उद्दार

शारीरिक अपाङ्गता भएका हिलिहाङ गाउँपालिका–६ का १२ वर्षीय बालक सुशन थोक्लिहाङको इन्सेक पाँचथर प्रतिनिधिको पहलमा असार १० गते उद्दार गरिएको…

भोकै बस्न बाध्य विपन्न परिवारलाई खाद्यान्न सहयोग

खाद्यान्न सङ्कट भोगिरहेका बेनिघाट रोराङ वडा नम्बर २ को लाईपुर, बाँसखखोला, काफलटार, खर्च, पान्चलिङ, भल्टार, थरीगाउँलगायतका विपन्न तथा पिछडिएका परिवारलाई…

प्रदेश १ मा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई विषेश प्राथमिकता (बजेटको पूर्ण पाठसहित)

प्रदेश १ सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि आर्थिक वर्ष २०७८।०७९ को बजेट असार १ गते प्रस्तुत गरेको…

पाँच महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

जिल्ला अस्पताल पर्वतमा कार्यरत एक चिकित्सक सहित अन्य १५ जना स्वास्थ्यकर्मीहरू पाँच महिनादेखि तलब पाएका छैनन । अस्पतालमा करार सेवामा…

अदालतको आदेश स्थानीयतहले कार्यान्वयन नगर्दा दलित बस्ती जोखिममा

धनकुटाको पाख्रिवास नगरपालिका–५ की ५६ वर्षीया फूलमाया विकलाई वैशाख अन्तिम देखि दिनहुँ हुने वर्षा कारण आजकल भोक निन्द्रा हराउन थालेको…

बीपी प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा आन्दोलित कर्मचारीद्वारा तालाबन्दी

धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरूले वैशाख २४ गते चार जना पदाधिकारीहरूको…

स्वास्थ्य चौकीमा मोटरसाइकल पार्किङ गर्दा सेवाग्राहीलाई समस्या

अदानचुली गाउँपालिकाका वडाध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल स्वास्थ्य चौकीको भवनमा राख्दा सेवाग्राहीलाई सास्ती भएको छ । अदानचुली गाउँपालिका–३ श्रीनगर…

कारागारमा पानी अपुग हुँदा समस्या भएको कैदीबन्दीको गुनासो

जिल्ला कारागार खाँदबारीमा दैनिक १५ हजार लिटर पानी आवश्यक भएपनि प्रर्याप्त मात्रा पानी नहुँदा समस्या भएको कैदी तथा बन्दीहरूले गुनासो…

जनशक्ति अभावमा भेण्टिलेटर प्रयोगविहीन

कोभिड–१९ सङ्क्रमित बिरामीलाई लक्षित गरी जिल्ला अस्पतालमा स्थापना गरिएको भेण्टिलेटरसहितको आइसीयू कक्ष प्रयोगविहीन भएको छ । जटिल प्रकृतिका बिरामीलाई भेण्टिलेटरमा…

भूकम्पको ६ वर्ष : प्रदेश १ मा विद्यालय भवन र स्वास्थ्य संस्था पुननिर्माणको बास्तविकता

०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ०८७ वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी…

सल्यानका ९ हजार ७ सय परिवार खानेपानीको पहुँचबाट वञ्चित

सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका…

चेपाङ बालबालिकामा कुपोषण बढ्दो, आर्थिक अभावका कारण उपचारमा समस्या

बेनीघाट रोराङ गाउँपालिका–४ की १२ वर्षीया पणरमिला चेपाङ पोषिलो खानेकुराको अभावमा होइन दुई छाक खान नसकेकै कारण कुपोषणको बिरामी भएकी…