INSEC Online

📅 २०८३ जेष्ठ २२

गाँस, बास र कपासको लागि वादी समुदाय आन्दोलितः इन्सेकद्वारा अनुगमन

जग्गाको व्यवस्था गर्नुपर्ने माग गर्दै वादी समुदायले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि फागुन १० गतेदेखि अनिश्चितकालिन धर्ना दिएका छन्…

मानव अधिकारको अवस्थाबारे सरोकारवालासँग छलफल

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले फागुन १० गते समग्र मानव अधिकारको अवस्थाका बारेमा कर्णाली प्रदेशका सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।…

सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारी मर्कामा

जिल्ला डिभिजन वन कार्यालय रूकुम पश्चिमका चारजना कर्मचारीले ०७७ साउन महिनादेखि हालसम्म तलव नपाएको गुनासो गरेका छन् । तलवको लागि…

नागरिकको जिवन, सुरक्षा र स्वतन्त्रताको राज्यले ग्यारेन्टी गर्नु पर्छः मुख्य न्यायाधिवक्ता उपाध्याय

संविधानमा उल्लेखित मौलिक हक अन्तर्गत प्रत्येक नागरिकको जिवन, सुरक्षा र स्वतन्त्रताको ग्यारेन्टी राज्यले गर्नु पर्ने  सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द…

१४ वर्षको अवधिमा छाउगोठमा १३ को मृत्यु, पुनःर्निमाण गरिएका छाउगोठ प्रहरीद्वारा भत्काउन सुरु

छाउगोठमै बसेका कारण अछाममा १४ वर्षको अवधिमा १३ जनाको मृत्यु भएको छ । ०६३ सालदेखि हालसम्मको अवधिमा १३ जना महिला…

पहिरो तथा भूकम्प पीडित परिवारलाई लालपुर्जा वितरण

सिलिचोङ गाउँपालिका–३ साप्तेलका पहिरो तथा भूकम्प पीडित १३ ओटा परिवारले लाल पुर्जा पाएका छन् । पहिरोबाट घरजग्गा गुमाएका सिलिचोङ गाउँपालिका–३…

करारका कर्मचारीले आलोपालो सेवा प्रभाव गर्दा सेवाग्राही समस्यमा

जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा पाँच ओटा वडाको सेवा एक जना वडासचिवले मात्र प्रवाह गर्नुपर्ने अवस्था रहेका कारण सेवाग्राहीले सास्ती पाएको…

अपाङ्गता भएका व्यक्तिको निर्माणाधिन पुनर्स्थापना केन्द्र बजेट अभावले अलपत्र

अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रको समन्वयमा चार वर्ष देखि निर्माण थालिएको अपाङ्ग पुनर्स्थापना केन्द्रको भवन अलपत्र अवस्थामा रहेको छ ।…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती ( सुदूरपश्चिम प्रदेश)

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव पक्षले माघ २२ गते गरेको आमहड्तालका क्रममा प्रचण्ड–माधव पक्षधर र प्रहरीबीच डडेल्धुरा जिल्लामा झडप…

बाबुको पहिचान दिलाउन नसक्दा नागरिकता पाउनबाट वञ्चित

संविधानमा जन्मदिने आमाको नामबाट वशंजको आधारमा नागरिकता पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि पर्वतका दुई युवा नेपाली नागरिक हुने अधिकारबाट नै…

गाउँपालिकामा एउटा मात्र सचिव हुँदा सेवा प्रभावित भएको गुनासो

जुम्लाको सिंजा गाउँपालिकामा ६ वटा वडाको काम गर्ने एक जना मात्रै सचिव हुँदा सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन्…

समान कामको समान ज्याला नपाएको महिलाको गुनासो

तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका…

उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग…

क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या

जिल्ला कारागार खाँदबारीमा क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ जना कैदीको क्षमता भएको कारागारमा १…

ट्रेड यूनियनमा आबद्ध हुन खोजेको आरोपमा उद्योगद्वारा मजदुर निष्काशित

बुढीगङ्गा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिले ट्रेड युनियनमा आबद्ध हुनका लागि मजुदरले दस्तखत गरेको विषयलाई लिएर १ सय ८४…

डिपोमा खाद्यान्न अभाव हुँदा स्थानीयलाई सास्ती

मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुका स्थानीयबासी खाद्यान्न लिनको लागि गाउँबाट दुई दिन पैदल हिडेर पुलु खाद्य डिपो पुग्छन् । उक्त डिपोमा…

समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग

बिश्रामपुर गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै ज्येष्ठ नागरिकहरूले इन्सेकको सहयोग…

प्रदेश १ का १ लाख ५० हजार बढीलाई जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता

प्रदेश १, का १ लाख ५० हजार बढी नागरिकलाई जग्गा धनिपुर्जा वितरण गरिने भएको छ । भूमि सम्बन्धी समस्या समाधान…

सरकार मानव अधिकारका मुद्दामा पूर्ण जिम्मेवार हुनुपर्छः सांसद सिग्देल

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले सरकार मानव अधिकारका विषयप्रति पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

मानव अधिकारलाई राज्यले प्राथमिकतामा राख्नु पर्छ: अधिकारकर्मी

सरकारले मानव अधिकारका विषयलाई प्राथमिकतामा नराख्दा नेपाल मानव अधिकार रक्षाको अभियानमा कमजोर हुँदै गएको धारणा अधिकारकर्मीहरूले राखेका छन् । अनौपचारिक…