INSEC Online

📅 २०८३ जेष्ठ २२

तीनपाटनका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

तीनपाटन गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले दशैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले दशैँको…

कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा…

राउटे समुदायमा समयमा सामाजिक सुरक्षा भत्ता दिनुपर्ने अधिकारकर्मीको माग

राउटे समुदायमा दिइने सामाजिक सुरक्षा भत्ता समयमा वितरण गरिनुपर्ने लगायत उक्त समुदायको संरक्षणका सवालमा अधिकारकर्मीको टोलीले असोज १९ गते सामाजिक…

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित, सुधारगृहका रूपमा परिणत हुन सकेनन् कारागार

नेपालको संविधान २०७२ मा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट…

स्वास्थ्य र यातायात सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

ज्येष्ठ नागरिकले निशुल्क उपचार सेवा र आरक्षणसहितको छुट नपाउने गरेको गुनासो गरेका छन् । २३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको…

सदरमुकाममा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

जुम्लाको सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा  स्थानीयले सास्ती भोग्नु परेको छ । जनघनत्व बृद्धि भएसँगै पानीको स्रोत कम हुँदै गएपछि…

खानेपानीको समस्याले स्थानीय मर्कामा

चौरजहारी नगरपालिका–३ घारी टाटागाउँमा खानेपानीको समस्या हुँदा स्थानीयवासी मर्कामा परेका छन् । गाउँमा एउटा मात्र धारा रहेको र त्यसमा प्रयाप्त…

चाडपर्वका बेला खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता

दैनिक उपभोग्य खाद्यान्य तथा तरकारीको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएसँगै ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्…

धान बालीमा लागेको रोगको उपचार गर्न कृषि प्राविधिकको अभाव

जुगल गाउँपालिका–५ की कृषक सावित्री घिमिरेले लगाएको धान बालीमा डडुवा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक…

विस्थापित बालबालिकाको लागि विद्यालयको अभाव

उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको भूकम्पबाट विस्थापित क्याम्पमा रहेका ५ सय ६० जना बालबालिकाको लागि पढ्ने विद्यालयको अभाव छ । कोभिड–१९…

धनुषामा मल अभाव, किसानहरू चिन्तित !

नेपाल सरकारले सुलभ दरमा सहकारी संस्थामार्फत उपलब्ध गराउँदै आएको मल धनुषामा अभाव भएको छ । धनुषामा किसानहरूले खेतीबारीमा प्रयोग गर्ने…

तोकिएको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

नेपाल सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट घोषणामार्फत व्यवस्था गरेको पारिश्रमिक माग गर्दै इनरूवा नगरपालिका कार्यालयमा बाल विकास केन्द्रका…

हत्या घटनाका चार जना आरोपित गिरफ्तार

झापा गाउँपालिका–१ माइती भई भारतको किसनगञ्ज जिल्ला, सिङ्गीमारी ग्राम पञ्चायत बस्दै आएकी ५० वर्षीया डोली भनिने धोन्नी टुडुको हत्या गरेको…

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीले पनि औषधि निशुल्क पाउँदैनन्

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका बिरामीले पनि अस्पतालबाट निशुल्क औषधि पाउन छाडेका छन् । विगत ६ महिनादेखि नै…

न्यूनतम पारिश्रमिकको माग गर्दै शिक्षकहरू आन्दोलित

बारेकोट गाउँपालिकाका शिक्षकहरूले न्यूनतम पारिश्रमिकको माग गर्दै चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । शिक्षकहरूको भदौ २९ गते बसेको वैठकले…

पुनर्स्थापना नगरिएका कारण मुक्त हलिया समस्यामा

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भएपनि पुनर्स्थापना नहुँदा मुक्त हलियाहरु समस्यामा परेका छन् । राष्ट्रिय…

पुनर्स्थापनाको अभावमा मुक्त हलियाको जङ्गलमा बास

सरकारले हलिया मुक्ति घोषणा गरेको १३ वर्ष वितिसक्दा समेत मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेपछि मुक्त हलियाहरु जङ्गलमा बस्न बाध्य भएका…

कार्यविधिमार्फत विपन्न परिवारलाई गाउँपालिकाको काजक्रिया खर्च

कटहरी गाउँपालिका–७ की ६८ वर्षीया ज्येष्ठ नागरिक होलीदेवी सरदार बाँतरको ०७८ भदौ १५ गते मृत्यु भयो । आर्थिक रूपले अति…

सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ ।…

स्वारोजगार कार्यक्रम अन्तर्गत काम गरेका मजदुरले ज्याला पाएनन्ः ज्याला उठाइदिन इन्सेकसमक्ष आग्रह

रुबीभ्याली गाउँपलिका–५ चपाङचेत कुचेत गोरेटो बाटो निर्माणको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत सहभागी मजदुरहरूले ज्याला नपाएपछि इन्सेकसँग ज्याला उठाउने वातावरण…