INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोडपोखरामा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनमा संलग्न प्रदर्शनकारीहरूद्वारा सबै सरकारी कार्यालयहरूमा आगजनी…

सामाजिक सुरक्षा भत्ता  परिचय–पत्र नवीकरण गर्न ज्येष्ठ नागरिकलाई सास्ती

शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा लाभग्राही परिचय–पत्र नवीकरण गर्न सास्ती भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत…

कर्णालीमा अझै हटेन तुइन चढ्नुपर्ने बाध्यता

नेपालको संविधान २०७२ ले हरेक नागरिकलाई सुरक्षित आवागमन र जीवनको अधिकार सुनिश्चित गरेको छ । तर कर्णालीका दर्जनौं गाउँमा आज…

डोका बिक्न छोडेपछि चिन्तामा कालीगढहरु

हुम्लामा निगालो र बाँसबाट डोका बुनेर जीवनयापन गर्ने स्थानीय कालिगढहरू पछिल्लो समय बिक्री नहुँदा समस्यामा परेका छन् । परम्परागत रूपमा…

कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

खिजीदेम्बा गाउँपालिका–४ खिजीफलाटेस्थित इलाका प्रशासन कार्यालयमा ०८२ साउन दोस्रो सातायता प्रमुख नहुँदा खिजीदेम्बा गाउँपालिका र लिखु गाउँपालिकाका स्थानीय सरकारी सेवाबाट…

तीन वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ की ४६ वर्षीया खगिसरा कार्की सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल महिला भत्ता पाउनबाट वञ्चित हुनु भएको छ ।…

विपन्न, असहाय नागरिकलाई उपचार र यातायात खर्च 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विपन्न, असहाय, बेवारिसे नागकिलाई स्वास्थ्य उपचार र यातायात खर्च दिन थालेको छ । सेवाग्राहीको भौगोलिक…

दुई महिनादेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती

 बर्षातले अवरुद्ध गराएको गमगढी—पिना सडक खण्ड दुई महिनासम्म पनि खुल्न सकेको छैन । उक्त सडक नखुल्दा छायाँनाथ रारा नगरपालिका-४, ६…

सदरमुकाममै एक महिनादेखि खानेपानीको अभाव

जिल्ला सदरमुकाम स्थित खाँडाचक्र नगरपालिका–१, मान्मा बजारमा एक महिनादेखि खानेपानीको चरम अभाव हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । यहाँ…

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सुरु

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले ०८२ भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नु पर्ने प्रावधान भएपछि ज्येष्ठ नागरिक,…

बाढीले बस्ती, पुल र विद्यालय बगाएपछि जनजीवन प्रभावित

हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमीन, पुल, बिद्यालय र जलविद्युत आयोजना लगाएतका संरचनाहरु बगाएपछि…

पहिरोमा परी एक वृद्ध र बाढी बगाएर एक बालकको मृत्यु, ८५ घर डुवानमा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । भारी…

‘राउटे कोरिडोर’ मार्फत राउटे समुदायलाई संरक्षण गरिँदै

कर्णालीमा बसोबास गरिरहेको लोपोन्मुख फिरन्ते समुदाय राउटेको संरक्षणका लागि सामाजिक विकास मन्त्रालयले राउटे कोरिडोरको अवधारणा अघि सारेको छ  । राउटे…

कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

अदानचुली गाउँपालिकाको कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । सामान्य प्रशासनिक सेवाका लागि पुग्ने सेवाग्राहीले कर्मचारी अभावकै कारण सेवाबाट…

सरकारले उपेक्षा गरेको भन्दै चिया मजदुर आन्दोलित

सरकारले चिया मजदुरलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै चिया मजदुर ०८२ साउन १८ देखि आन्दोलित भएका छन् । मजदुर…

छोरीलाई प्राविधिक शिक्षामा जोड्दै बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रीकल इन्जिनियरिङ क्षेत्रमा महिलाहरूको उपस्थिति कम भएपछि ‘‘छोरी पढाऔँ, समाज बनाऔँ” अभियान अन्तर्गत छात्राहरूका लागि…

सुक्खा तथा खडेरीका कारण किसानहरु आक्रान्त

महाेत्तरीमा वर्षा नहुँदा सुक्खा तथा खडेरीका कारण किसानहरु आक्रान्त बनेका छन् । खानेपानीको मुहानहरु सुख्दै गएका छन् । समयमा धान रोपाई…

विषालु च्याउ खाँदा एक जना वृद्धको मृत्यु !

आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ सेवनका कारण ०८२ साउन १३ गते मृत्यु भएको छ । साउन…

प्रशासकीय अधिकृत नहुँदा स्थानीयलाई सास्ती

जोगबुडास्थित इलाका प्रशासन कार्यालय महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि स्थानीयवासीहरू आधारभूत सेवा पाउनबाट वञ्चित भएका छन् । इलाका प्रशासन…

४६ प्रतिशत उपभोक्ता इकोली पोजिटिभ पानी पिउन बाध्य

पाल्पाका ४६ प्रतिशत भन्दा बढी खानेपानीमा इकोली पोजिटिभ पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ८६ ओटा खानेपानी मुहान तथा…