INSEC Online

📅 २०८३ जेष्ठ २१

सात वर्ष बितिसक्दा समेत ज्याला नपाएको श्रमिकहरुको गुनासो

निर्माण व्यवसायी ठेकेदार सम्पर्कविहिन भएपछि दुुहुँ गाउँपालिकाका मजदुरले सात वर्षसम्म काम गरेबाफतको ज्याला नपाएको गुनासो गरेका छन् । दुहुँ गाउँपालिका…

सीमान्तकृत समुदायको एकै परिवारका १६ जना बेपत्ता 

सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा सीमान्तकृत समुदायको एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय…

सरकारद्वारा मधेस प्रदेश सुक्खा क्षेत्र घोषणा, जनजीवन कष्टकर

मधेस प्रदेश सरकारले ०८२ असार २६ गते प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वर्षाको समयमा पनि नपरेपछि अधिकाँश खेतमा…

३१औँ “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण…

एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीलाई सास्ती

उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगतको सङ्खुवासभाको उत्तरी क्षेत्रभोट खोलागाउँपालिका जोड्ने वरूण नदीमा डाइभर्सनमा क्षति भएपछि दुई महिनायता एम्बुलेन्सलगायतका सवारी साधन…

पहिरोका कारण १८ घर परिवार विस्थापित

लिसङ्खुपाखर गाउँपालिका—५ जेठलमा बस्ती नजिक पहिरो गएपछि ०८२ साउन ६  गते १८ परिवार आफ्नो घर छाडेर अन्यत्र विस्थापित भएका छन्…

स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्णयले बिरामी समस्यामा

स्वास्थ्य बीमा सम्बन्धी सरकारको पछिल्लो निर्णयबाट पाल्पामा बिमा मार्फत सेवा लिने बिरामीहरु समस्यामा परेका छन् । स्वास्थ्य बिमा बोर्डले २०८२…

पहिरोका कारण दुई ओटा घरमा क्षति, पाँच परिवार विस्थापित

कोशी प्रदेशमा ०८२ जेठ १६ गतेदेखि भित्रिएको मनसुन हिमाली जिल्लामा सक्रिय हुँदा भौतिक संरचनामा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिरोका…

मुक्त हलिया पुनर्स्थापना कार्य अलपत्रः कानुन निर्माणमा स्थानीय तहको बेवास्ता

‘सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहुका घरमा मजदुरी गरिरहेका छौँ ।’ यो थलारा…

कमैया मुक्त घोषणाका २५ वर्ष पुरा: पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाको गुनासो

कमैया मुक्त घोषणा गरिएको २५ वर्ष बितिसक्दा समेत आफूहरुको न्यायिक पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । ०५७…

कृषि हाटबजारका लागि निर्माण गरिएका संरचना सञ्चालन नहुँदा कृषकहरु समस्यामा !

कृषि हाटबजारका लागि निर्माण गरिएका संरचनाहरु सञ्चालन नगरिदा  साना किसानहरु मर्कामा परेका छन् । प्रदेश सरकारले जिल्लाको बिभिन्न स्थानमा कृषि हाटबजारको…

४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१३ स्थित लिफ्ट खानेपानीको ट्रान्समिटर मिटर लगायतका सामग्रीमा चट्याङले क्षति पुर्याएपछि ४ सय ९५ घरधुरीलाई खानेपानीको समस्या भएको छ…

औषधी अभावका कारण कुपोषित बालबालिकाको स्वास्थ्य जोखिममा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको पोषण सुधार गृहमा कडा कुपोषणले ग्रसित बालबालिकाहरुलाई खुवाउने पोषणयुक्त औषधीको अभाव भएको छ । कडा…

आठ वर्ष बितिसक्दा पनि पुल नबन्दा नागरिकहरुलाई समस्या

स्वर्गद्वारी नगरपालिकाको— ३ र ७ वडा जोड्ने माडी नदीको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष…

स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित, सूचना प्रवाह गर्न घाम कुर्नु पर्ने बाध्यता !

जिल्लाका अधिकांशबस्तीहरु सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ । सञ्चार गर्नका लागि धाम कुर्नु पर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ ।…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपीआर) सम्बन्धी छलफल कार्यक्रम सम्पन्न  

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (UPR) सम्बन्धी तयार पारिएको प्रारम्भिक प्रतिवेदन माथि सरोकारवालाहरूबीचको छलफल कार्यक्रम ०८२ असार १६ गते ललितपुरमा…

जलवायु परिवर्तनले हिमतालमा घट्यो पानीको सतह

हुम्ला जिल्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ । जलवायु परिवर्तनका कारण हिउँदमा हिमपात कम हुनु…

दाङमा २३ भूमिहीन परिवारले पाए जग्गा धनी पुर्जा

दाङमा भुमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण सुरु गरिएको छ । भुमी समस्या समाधान आयोग दाङले आफ्नो नाममा जमिन नै नभएका…

सर्केगाड बजार पहिरोको उच्च जोखिममा

सर्केगाड गाउँपालिकाको सर्केगाड बजार पहिरोको उच्च जोखिममा रहेको छ । गाउँपालिका केन्द्रसमेत रहेको बजार क्षेत्र पूरै पहिरोको उच्च जोखिममा रहेको सर्केगाड…

अपाङ्गता  क्षेत्रको बजेट कटौती गरिएको विरोधमा प्रदर्शन

अपाङ्गता  क्षेत्रको बजेट कटौती गरिएको विरोधमा अपाङ्गता  भएका व्यक्तिहरूले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।…