INSEC Online
📅 २०८३ असार १६
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
कोरोना
INSECOnline
२०७८ बैशाख २१
कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख २१ गते)
कोभिड–१९ बाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जान थालेपछि तनहुँको दमौली अस्पतालले सात आइसियु र चार ओटा भेन्टिलेटर बेडको व्यवस्था गरेको…
बालविवाह
INSECOnline
२०७८ बैशाख २१
बाल विवाह गरेको कसुरमा कैद तथा जरिबानाको फैसला
बाल विवाह गरेको कसुरमा १७ वर्षीय बालक र १५ वर्षीया बालिकालाई वैशाख २० गते दैलेख जिल्ला अदालतले कैद र जरिबानाको…
बलात्कार
INSECOnline
२०७८ बैशाख २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७० वर्षीय व्यक्तिलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७८…
बलात्कार
INSECOnline
२०७८ बैशाख २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-९ रोकायवाडाका २८ वर्षीय तेजबहादुर रोकायलाई प्रहरीले वैशाख २० गते घरबाटै गिरफ्तार गरेको…
मुख्य समाचार
INSECOnline
२०७८ बैशाख २१
उपचार अभावमा एक जना बिरामीको मृत्यु
बटेश्वरमा ४५ वर्षीय पुरुष बिरामीको उपचार अभावमा वैशाख २१ गते बिहान छटपटिएर मृत्यु भएको छ । पाँच दिनदेखि रुघाखोकी र…
बलात्कार
INSECOnline
२०७८ बैशाख २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई ६५ वर्षीय नातेदारले बलात्कार गरेको आरोपमा वैशाख २० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले…
एसिड प्रहार
INSECOnline
२०७८ बैशाख २१
पेट्रोल छर्किएर आगो लगाउँदा घाइते भएकी बालिकाको उपचार हुँदै
त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि वैशाख १९ गते राती सोही नगरपालिका–८ कालापानीका सुमन गिरी लगायत अन्य तीन…
कोरोना
INSECOnline
२०७८ बैशाख २१
कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते)
वैशाख २० गते ७ हजार ३ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ४३ हजार…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
कोभिडका कारण मृत्यु भएका परिवारलाई प्रदेश सरकारले १ लाख रुपियाँ दिने
कर्णाली प्रदेश सरकारले कोभिड सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको इन्सेकका सुर्खेत प्रतिनिधि दुर्गा…
मुख्य समाचार
INSECOnline
२०७८ बैशाख २०
कोभिड–१९ः सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २० गते)
बाँकेमा निषेधाज्ञा समयावधि सकिएपछि जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख २० गतेको निर्णयले वैशाख २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी
वैशाख २० गतेसम्म पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । वैशाख १३…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख २० गते)
प्रदेशमा एक कोभिड –१९ सङक्रमितको समयमा उपचार नपाउँदा मृत्यु भएको छ । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । वैशाख २० गते देशबासीका नाममा…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २० गते )
इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २० गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा…
कोरोना
INSECOnline
२०७८ बैशाख २०
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २० गते)
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमणका कारण ५७ वर्षीय नगर प्रहरीको वैशाख १८ गते मृत्यु भएपछि विराटनगर महानगरपालिका…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७८ बैशाख २०
स्वास्थ्य चौकीमा मोटरसाइकल पार्किङ गर्दा सेवाग्राहीलाई समस्या
अदानचुली गाउँपालिकाका वडाध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल स्वास्थ्य चौकीको भवनमा राख्दा सेवाग्राहीलाई सास्ती भएको छ । अदानचुली गाउँपालिका–३ श्रीनगर…
मुख्य समाचार
INSECOnline
२०७८ बैशाख २०
‘सार्वजनिक सम्पतिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइँदै
‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । दिवसका अवसरमा यो साता नै…
कारागार
INSECOnline
२०७८ बैशाख २०
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपितलाई प्रहरीले घटना भएको १० वर्षपछि वैशाख १८ गते गिरफ्तार गरेको छ ।…
मुख्य समाचार
INSECOnline
२०७८ बैशाख २०
तीनवटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता
ठूलीभेरी नगरपालिका –१० स्थित कर्णाली आधारभूत विद्यालयमा कक्षा कोठाको अभावमा ३ देखि ५ कक्षासम्मका बालबालिकाहरूलाई एउटै कोठामा राखेर पठन पाठन…
1
...
795
796
797
798
799
...
1514