कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने प्रदेश सरकारको निर्णय
कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएका प्रदेश सरकारले पीडित परिवारलाई २५ लाख रुपियाँ…
