INSEC Online

📅 २०८३ असार १६

editor

कर्णाली सरकारद्वारा कोभिड–१९ कोषमा १ अरब रुपियाँ विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि प्रदेश स्तरीय कोभिड कोषमा १ अरब रुपियाँ बजेट विनियोजन गरेको…

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १७ गते)

प्रदेशमा कोभिड–१९ सङ्क्रमण बढेसगै गण्डकी प्रदेश मातहतका जिल्लाहरुको स्थानीय तहले सेवा बन्द गरेका छन् । पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १७ गते)

वैशाख १७ गते ५ हजार ६ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १७ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले विराटनगरसहित चार ओटा स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ…

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख १७ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १७ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड १९ को जोखिमलाई नियन्त्रण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ सामुहिक बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नगरपालिकाका दुईजनालाइ प्रहरीले वैशाख १६ गते गिरफ्तार गरेको छ । आरोपितले…

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनचौपरी गाउँपालिका–३ का २७ वर्षीय ख्यामबहादुर नेपालीलाई चार वर्ष कैद सजायको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इलामको माङसेबुङ गाउँपालिका–४ का २० वर्षीय सुरज बयलकोटी र भोजपुरको षडानन्द नगरपालिका–७…

बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ३७ वर्षीय दिपेन भनिने दिपनारायण साफीलाई जिल्ला अदालतले वैशाख १६ गते…

कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि सेवा प्रवाह बन्द

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू कोभिड सङ्क्रण देखिएपछि अत्यावस्यक बाहेकका सेवा वैशाख १६ गतेबाट बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

वैशाख १६ गते ४ हजार ८ सय ३१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख १७ हजार…

पत्नी हत्या घटनाको कसुरमा जन्म कैदको फैसला

बरियारपट्टी गाउँपालिका–३ की ३२ वर्षीया सुनिता देवी यादवको हत्या गरेको कसुर ठहर गर्दै उनका पति ३५ वर्षीय प्रमेश्वर यादवलाई जिल्ला…

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–४ का ४५ वर्षीय बद्रीनारायण साहविरुद्धको मुद्दा अदालतले ०७८ वैशाख १५ गते मुल्तबीमा…

हत्या घटनाका आरोपितलाई कारवाही नगरेको पीडित पक्षको आरोप

कलैया उमनपा–९ रामपुर टेग्रहर टोलकी ५५ वर्षीया नेसा खातुनलाई ०७७ चैत २३ गते बाँसको लाठी, चिरपटलगायतले प्रहार गरी हत्या गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बुवा आफन्तलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

कोभिड–१९ सङ्क्रमित बढेसँगै अस्पतालमा अक्सिजनको अभाव

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार महाकाली अस्पतालमा कोभिड सङ्क्रमणका बिरामीहरु बढेपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ । महाकाली…

स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा स्वाब सङ्कलन प्रभावित

जिल्ला जनस्वास्थ्य कार्यालयका आठ जना स्वास्थ्यकर्मीलाई वैशाख १५ गते कोभिड–१९ सङ्क्रमित भएपछि सुर्खेतमा स्वाब सङ्कलन कार्य प्रभावित भएको जनस्वास्थ्य कार्यालय…

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले जैमिनी नगरपालिका–५ विनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई तीन…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाइ वैशाख ७ गते बलात्कार प्रयास गरेको आरोपमा बागचौर नगरपालिका–३ निवासी ३२ वर्षीय कमल भण्डारीलाइ प्रहरीले वैशाख ९…

कारागारमा पानी अपुग हुँदा समस्या भएको कैदीबन्दीको गुनासो

जिल्ला कारागार खाँदबारीमा दैनिक १५ हजार लिटर पानी आवश्यक भएपनि प्रर्याप्त मात्रा पानी नहुँदा समस्या भएको कैदी तथा बन्दीहरूले गुनासो…