INSEC Online

📅 २०८३ असार २०

editor

अदालतले फैसला गरेको सात वर्ष बितिसक्दा पनि यातना पीडितले क्षतिपूर्ति पाएनन्

जिल्ला अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको सात वर्ष बितिसक्दासमेत पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । पीडितले ०७० साउन ९ गते…

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३ का २२ वर्षीय जितेन्द्र लोनीयालाई माघ २७ गते गिरफ्तार…

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

२५ वर्षीया पत्नीलाई बेचबिखन गर्ने कार्यमा संलग्न घटनाका कसुरदार चौतारा सागाचोकगढी नगरपालिका–४ कुबिण्डेका ५० वर्षीय चोपनाथ नेपाललाई प्रहरीले ०७८ माघ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले काठमाडौ बुढानिलकन्ठ नगरपालिका–१३ कपन घर भइ हाल धार्चे गाउपालिका–५ माछाखोला…

मानव अधिकार आयोगका पदाधिकारीको एकवर्षे प्रगति विवरण सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले पदाधिकारी नियुक्त भएको एक वर्षको प्रगति विवरण ०७८ माघ २६ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको…

दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन, पठनपाठन प्रभावित

शारदा नगरपालिका–१० पैयाँखर्कस्थित जनता प्राथमिक विद्यालयका करिब ६३ बालबालिका दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन गर्न बाध्य भएका छन् ।…

घरेलु हिंसा पीडितलाई उपचारको लागि इन्सेकद्वारा सहयोग

घरेलु हिंसा पीडित भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको उपचारमा इन्सेकद्वारा सहयोग गरिएको छ । पीडितलाई २४ वर्षीय छोरा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

राजपुर नगरपालिका–२ की १६ वर्षीया बालिकालाई अहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर नपा–२ का ६५ वर्षीय…

अधिकार कुण्ठित गर्ने आमसञ्चार विधेयक संशोधन गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण

कर्णाली प्रदेश सभामा २०७७ असोजमा दर्ता भएको सूचना प्रविधि तथा आमसञ्चार विधेयक संशोधन गर्न नेपाल पत्रकार महासङ्घले माघ २६ गते…

खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई स्मरण

संविधानमा गरिएको व्यवस्था अुनसार खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि प्रदेश सरकारले जारी गरेको ‘खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन,…

प्रदेश सरकारविरुद्ध परेको रिटमा लिखित जबाफ पेश गर्न अदालतको आदेश

कर्णाली प्रदेश सरकार र प्रदेश प्रमुखको कार्यालयविरुद्ध परेको रिटमा उच्च अदालत, सुर्खेतले माघ २६ गते लिखित जबाफ पेश गर्न आदेश…

लेखापाल कुटपिट घटनाको आरोपमा क्याम्पस प्रमुख विरुद्ध उजुरी

महावै गाउँपालिका–४ निवासी तिला कर्णाली बहुमुखी क्याम्पस प्रमुखमा कार्यरत ३९ वर्षीय लक्ष्मण सिंहले कार्यकक्षमा कुटपिट गरी घाइते बनाएको आरोपमा खाँडाचक्र…

सौता हत्या घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका–२ मल्लाढिककी ४० वर्षीया चन्दा महराको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीया सौता नारु महरालाई माघ २४ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २६ गते)

माघ २६ गते १ हजार ८ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७० हजार…

कुटपिट गरी गर्भ पतन गराएको आरोपमा तीन जना गिरफ्तार

२७ वर्षीया विष्णु बस्याल परियारलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ का २० वर्षीय अरुण गुरुङ्ग, ३२ वर्षीया…

कारागारबाट भागेका पत्नी हत्याका आरोपित गिरफ्तार

सुर्खेत कारागारबाट भागेका पत्नी हत्याका आरोपित २० वर्षपछि माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ । २१ वर्षीय पत्नी रामसरा…

कुटपिट गरी आमाको हत्या, आरोपित गिरफ्तार

आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा वीरेन्द्रनगर नपा–२ खोलीगाउँका ३० वर्षीय रमेशबहादुर थापालाई माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ…

हिमपातले सडक अवरूद्ध, किमाथाङ्कालगायत क्षेत्रमा खाद्यान्न सङ्कट

हिमपातले जिल्लाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरूद्ध भएको छ । हिमपातलका कारण माघ १९ गते देखि भोटखोला…

सार्वजनिक सरोकारको विषयमा प्रदेश सरकारविरुद्ध उच्च अदालतमा रिट दायर

संविधानको समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा माघ २५ गते रिट दायर भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–४ का २५ वर्षीय प्रकास चौधरीलाई माघ २४ गते गिरफ्तार गरेको छ…